by मेरो प्रदेश डेस्क | Jun 16, 2026 | गृहपृष्ठ, रामेछाप विषेश, समाज
रामेछाप– परम्परागत रूपमा सञ्चालन हुँदै आएको आरान व्यवसायलाई आधुनिक र प्रतिस्पर्धी बनाउन सुनापती गाउँपालिका–३ नम्बर वडा कार्यालयले स्थानीय व्यवसायीलाई प्रविधि भित्र्याएको छ । वडाभित्र लामो समयदेखि पुरानै शैलीमा फलामका औजार निर्माण गरिरहेका छ जना आरान व्यवसायीलाई लक्षित...
by मेरो प्रदेश डेस्क | Jun 13, 2026 | गृहपृष्ठ, रामेछाप विषेश, समाज, स्वास्थ्य
पूर्ण खोप सुरक्षित भविष्यु भन्ने मूल नाराका साथ रामेछापको मन्थली नगरपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषित भएको छ। सरकारको निर्देशिका बमोजिम १६ देखि ५९ महिनासम्मका सबै बालबालिकाहरूलाई १५ महिनाको उमेरभित्रै पाउनुपर्ने सम्पूर्ण खोप दिलाएर प्रक्रिया पूरा गरेपछि...
by मेरो प्रदेश डेस्क | Jun 11, 2026 | अर्थ, गृहपृष्ठ, रामेछाप विषेश, समाज
सरकारी बजेट सिध्याउन र भित्तामा झुन्ड्याउने प्रमाणपत्र बाँड्न मात्रै तालिम गरिन्छ भन्ने आम बुझाइलाई रामेछापको सुनापति गाउँपालिकाले चिरेको छ। गाउँपालिकाले आयोजना गरेको युवा लक्षित हलुका सवारी चालक तालिमको परिणाम दुरुस्तै देखियो, जहाँ तालिम सकिदासम्म १५ जना युवाहरूले...
by मेरो प्रदेश डेस्क | Jun 10, 2026 | गृहपृष्ठ, रामेछाप विषेश, समाज
रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले आफ्नो एक वर्षे कार्यकाल शान्ति सुरक्षा कायम गर्न, नागरिक सन्तुष्टि दिलाउन र विपद् व्यवस्थापनमा पूर्ण रूपमा सफल रहेको दाबी गर्नुभएको छ। सप्तरी सरुवा भई जान लाग्नुभएका प्रजिअ थापाले सञ्चारकर्मीहरूसँगको बिदाइ भेटघाटमा...
by मेरो प्रदेश डेस्क | Jun 8, 2026 | गृहपृष्ठ, रामेछाप विषेश, स्वास्थ्य
रामेछाप नगरपालिकाको रामपुर स्वास्थ्य चौकीले किशोरकिशोरीहरूको स्वास्थ्य र मनोविज्ञानलाई प्राथमिकता दिँदै विशेष सेवा सुरु गरेको छ। आवश्यक सम्पूर्ण मापदण्ड र गुणस्तर पूरा गरेपछि रामपुर स्वास्थ्य चौकीलाई औपचारिक रूपमा ‘किशोरकिशोरी मैत्री स्वास्थ्य संस्था’...
by मेरो प्रदेश डेस्क | Jun 4, 2026 | गृहपृष्ठ, प्रदेश ३, रामेछाप विषेश, शिक्षा, समाज
रामेछाप, जेठ २१ । जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा रामेछापमा १७ जना दलित व्यक्तित्व सम्मानित भएका छन्। दलित समुदायको सामाजिक, शैक्षिक, सांस्कृतिक तथा सामुदायिक विकास तथा सामाजिक रूपान्तरणमा पुर्याएको योगदानको कदर गर्दै उनीहरूलाई सम्मान गरिएको...