गृहमन्त्रीमाथि संसदीय छानबिन समिति नबने ः प्रदेश सभा चल्न नदिने कांग्रेसको चेतावनी

गृहमन्त्रीमाथि संसदीय छानबिन समिति नबने ः प्रदेश सभा चल्न नदिने कांग्रेसको चेतावनी

हेटोंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामाले गृहमन्त्री रवि लामिछाने माथि संसदीय छानबिन समिति नबने बागमती प्रदेश प्रदेश सभा चल्न नदिने चेतावनी दिएका छन् । सोमबारबाट सुरु भएको बागमती प्रदेश सभाको बजेट अधिवेशनमा बोल्दै नेता लामाले यस्तो...
बागमती प्रदेश सभामा नेवार र तामाङ भाषा बाट सम्बोधन

बागमती प्रदेश सभामा नेवार र तामाङ भाषा बाट सम्बोधन

मकवानपुर । बागमती प्रदेश सभामा पहिलो पटक नेवार र तामाङ भाषा बाट प्रदेश सांसदहरूले सम्बोधन गरेका छन् ।  बागमती प्रदेश सरकारले सरकारी कार्यालयमा काम काजको भाषाको रूपमा वैशाख २४ गते देखी मान्यता दिने घोषणा गरे सँगै आजको प्रदेश सभामा नेवार र तामाङ भाषा बाट सम्बोधन...
मुख्य मन्त्रीलाई सम्मान पत्र सहित खादा र ब्याच मन्त्रालयमै

मुख्य मन्त्रीलाई सम्मान पत्र सहित खादा र ब्याच मन्त्रालयमै

हेटौडा । बागमती प्रदेश सरकारका मुख्य मन्त्री सालिकराम जमरकट्टेललाई ठुलिमदौ लिफ्ट सामुदायिक खानेपानी उपभोक्ता तथा सरसफाइ समितिका अध्यक्ष यमबहादुर थापाले मन्त्रालयमै पुगेर सम्मान पत्र सहित खादा र ब्याच दिएका छन् । बागमती प्रदेश सरकारको लगानीमा रामेछापको मन्थली नगरपालिका...
आगलागी पीडितलाई तरुण नेताहरू द्वारा नगद सहित आवश्यक राहत सहयोग

आगलागी पीडितलाई तरुण नेताहरू द्वारा नगद सहित आवश्यक राहत सहयोग

रामेछाप । नेपाली काँग्रेसका तरुण नेताहरूले आगलागी पीडित परिवारलाई नगद सहित आवश्यक सहयोग गरेको छ ।  यही वैशाख २३ गते दोरम्बा शैलुङ्ग गाउँपालिका वडा नम्बर ७ थापागाँउको छेवाङ नाम्गेल तामाङको घरमा एक्कासि आगलागी हुँदा पूर्ण क्षेती भएको थियो । नाम्गेल तामाङको घर पुर्णरुपमा...
एमाले रामेछापको अध्यक्षमा कडरिया, सचिवमा कार्की सर्वसम्मत – अन्य पदमा आज निर्वाचन हुदैं

एमाले रामेछापको अध्यक्षमा कडरिया, सचिवमा कार्की सर्वसम्मत – अन्य पदमा आज निर्वाचन हुदैं

रामेछाप । नेकपा एमाले रामेछापको अध्यक्ष र सचिव पदमा सर्वसम्मत क्रमशः पुरुषोत्तम कडरिया र प्रकाशकुमार कार्की निर्वाचित भएका छन् । अन्य पदमा भने सहमति नहुँदा निर्वाचन गर्ने तयारीमा नेकपा एमाले रामेछाप जुटेको छ । बिहीबार भएको मनोनयन दर्ता प्रक्रियामा अध्यक्ष पदका लागि...
सेलेघाट रामेछाप साँघुटार सडक खण्डको मुआब्जा रकम व्यवस्थापन गर्न रामेछाप नगरप्रमुख द्वारा प्रधानमन्त्रीलाई माग पत्र

सेलेघाट रामेछाप साँघुटार सडक खण्डको मुआब्जा रकम व्यवस्थापन गर्न रामेछाप नगरप्रमुख द्वारा प्रधानमन्त्रीलाई माग पत्र

रामेछाप । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लाई सेलेघाट रामेछाप साँघुटार सडक खण्डमा रहेको हटाउनु पर्ने घर टहरा र फलफूलजन्य वोट बिरुवाहरूको निर्धारित मुआब्जा बापतको रकम यथाशीघ्र व्यवस्थापन गरिदिन माग गर्दै रामेछाप नगरपालिका प्रमुख लबश्री न्यौपानेले माग पत्र...