by मेरो प्रदेश डेस्क | Aug 10, 2025 | गृहपृष्ठ, प्रदेश ३, ब्रेकिंग निउज, राजनीति, संसद
हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई विश्वासको मत लिनुअघि नै आफ्नै पार्टीभित्रबाट गम्भीर दबाब परेको छ। पूर्वमुख्यमन्त्री बहादुर सिंह लामाले आफ्नो पक्षका तीन जना सांसदलाई मन्त्रिपरिषदमा समेट्नुपर्ने अडान राखेका कारण बानियाँको विश्वासको मत...
by मेरो प्रदेश डेस्क | Aug 10, 2025 | अर्थ, गृहपृष्ठ, राजनीति, समाज
काठमाडौँ, साउन २४ — स्थानीय सरकारका प्रतिनिधिहरूले मिडियालाई सत्य, सन्तुलित र तथ्यपूर्ण समाचार प्रकाशन गरेर मुलुकलाई समृद्ध बनाउने अभियानमा सहकार्य गर्न आग्रह गरेका छन्। नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) काठमाडौं शाखाले शनिबार राजधानीमा आयोजना गरेको ‘अधिकार...
by मेरो प्रदेश डेस्क | Aug 10, 2025 | गृहपृष्ठ, प्रदेश ३, राजनीति, समाज, संसद
हेटौँडा — नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले दलका नेता तथा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई विश्वासको मतको पक्षमा मतदान गर्न सदस्यलाई ह्विप जारी गरेको छ। प्रदेश सभा सचिवालयले २७ साउन दिउँसो ४ बजेको लागि बैठक आह्वान गरिसकेको छ, जसमा बानियाँले नेपालको...
by मेरो प्रदेश डेस्क | Aug 10, 2025 | गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति, संसद
रामेछापको लिखुतामाकोशी गाउँपालिकामा दुई दिने “एकीकृत प्रारम्भिक बाल विकास योजना तर्जुमा सम्बन्धी कार्यशाला” सम्पन्न भएको छ। चाइल्ड नेटवर्क फाउण्डेशनको आर्थिक सहयोग र सेतो गुराँस राष्ट्रिय बालविकास सेवाको प्राविधिक समर्थनमा सञ्चालन भएको यो कार्यशाला २२ गतेदेखि सुरु भई...
by मेरो प्रदेश डेस्क | Aug 8, 2025 | अर्थ, गृहपृष्ठ, राजनीति, समाज
सिन्धुली, २४ साउन । सिन्धुलीको गोलन्जोर गाउँपालिकामा निर्माण भएको आधारभूत अस्पताल अब सञ्चालनमा आउने भएको छ। यसका लागि गोलन्जोर गाउँपालिका र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच अस्पताल सञ्चालन तथा स्वास्थ्य सेवा सुदृढीकरणका लागि द्विपक्षीय समझदारी पत्रमा...
by मेरो प्रदेश डेस्क | Aug 8, 2025 | गृहपृष्ठ, प्रदेश ३, राजनीति, समाज, संसद
हेटौँडा, २३ साउन । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आगामी साउन २७ गते प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन्। साउन २० मा एमाले–कांग्रेस गठबन्धनको समर्थनमा मुख्यमन्त्री बनेका बानियाँले नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेश सभा नियमावली...