by मेरो प्रदेश डेस्क | Aug 8, 2025 | अर्थ, गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति, समाज, संसद
काठमाडौं, २३ साउन । नेपाली कांग्रेसले प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडालाई राजीनामा दिन निर्देशन दिने भएको छ। संघीय निजामती सेवा विधेयकमा ‘कुलिङ अफ पिरियड’ प्रावधान निष्क्रिय हुने गरी प्रतिनिधिसभाबाट पारित भएपछि खतिवडा...
by मेरो प्रदेश डेस्क | Jul 30, 2025 | गृहपृष्ठ, प्रदेश ३, ब्रेकिंग निउज, राजनीति, संसद
हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश सभा संसदीय दलको नेतामा इन्द्र बानियाँ निर्वाचित भएका छन्। बुधबार हेटौंडामा सम्पन्न निर्वाचनमा बानियाँले बहुमत प्राप्त गर्दै दलको नेतृत्व सम्हालेका हुन्। ३७ सदस्यीय कांग्रेस संसदीय दलमा बानियाँले २२ मत प्राप्त गर्दै विजयी भएका...
by मेरो प्रदेश डेस्क | Jul 30, 2025 | गृहपृष्ठ, प्रदेश ३, ब्रेकिंग निउज, राजनीति, संसद
मकवानपुर । बागमती प्रदेशमा उत्पन्न राजनीतिक अन्योलताबारे नेकपा एमालेले नेपाली कांग्रेसकै संस्थागत निर्णयलाई आधार मानेर अघि बढ्ने स्पष्ट पाटो दिएको छ । बुधबार एमालेको बागमती प्रदेश संसदीय दलको बैठक बसेको बैठकले प्रदेश सरकारको नेतृत्वबारे देखिएको अन्योल समाधान गर्न...
by मेरो प्रदेश डेस्क | Jul 30, 2025 | गृहपृष्ठ, प्रदेश ३, ब्रेकिंग निउज, राजनीति, संसद
हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता चयनका लागि निर्वाचन प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ। मुख्यमन्त्री बहादुरसिंह लामाले दलको विश्वास गुमाएपछि रिक्त बनेको नेताको पदमा मकवानपुरबाट निर्वाचित प्रदेश सांसद इन्द्रबहादुर बानियाँले उम्मेदवारी दर्ता...
by मेरो प्रदेश डेस्क | Jul 30, 2025 | गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति, समाज
काठमाडौं । नेपाली कांग्रेस सुनापति गाउँपालिका वडा नं. १ गुन्सी इकाई समितिले साउन १५ गते काठमाडौंमा भेटघाट तथा खिर खाने कार्यक्रम आयोजना गरेको छ। कार्यक्रम बिहान ७ः३० बजे काठमाडौंको धुम्बाराहीस्थित स्मार्ट क्याफेमा हुने आयोजकले जनाएको छ । कार्यक्रममा नेपाली कांग्रेसका...
by मेरो प्रदेश डेस्क | Jul 30, 2025 | गृहपृष्ठ, प्रदेश ३, ब्रेकिंग निउज, राजनीति, समाज, संसद
हेटौंडा . बागमती प्रदेशमा सरकार अस्थिर बनेसँगै सत्तारूढ गठबन्धनको समीकरण फेरिने संकेत देखिएको छ। यस्तै राजनीतिक पृष्ठभूमिमा नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलको बैठक आज बुधबार हेटौँडामा बस्दैछ। बैठक बिहान ११ बजे हेटौँडास्थित संसदीय दलको कार्यालयमा सुरु हुने एमाले...