by meropradesh creator | Aug 31, 2021 | प्रदेश ३, राजनीति, समाज
रामेछाप । जिल्ला समन्वय समिति रामेछापको सभाहलमा कुनै पनि राजनितिक दलका कार्यक्रम गर्न नदिने निर्णय गरेको भए पनि समन्वय प्रमुखले भने आफ्नो पार्टी नेकपा एमालेका बिभिन्न कार्यक्रम भने गर्न दिएर अन्य राजनितिक दलहरूलाई भने अकुशं लगाउँदै आएका छन् । जिल्ला समन्वय समिति...
by meropradesh creator | Aug 17, 2021 | राजनीति, संसद
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले एमाले विभाजन गरेर कम्युनिष्ट आन्दोलन समाप्त पार्ने षडयन्त्र गरेको आरोप लगाएका छन् । सरकारले एक चौथाइ सदस्य भएमा दल विभाजन गर्न सकिने गरी राजनीतिक दल सम्बन्धी अध्यादेशको मस्यौदा तयार गरे लगत्तै अध्यक्ष ओलीले...
by meropradesh creator | Aug 16, 2021 | राजनीति
काठमाडौं । नेपाली कांग्रेसले १४ औं अधिबेशनमा बिधान संशोधन गर्दै नयाँ नियम ल्याएको छ । यस पटकको अधिबेसनमा गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाको कार्यसमिति अधिवेशनमा वडा सभापति र क्षेत्रीय प्रतिनिधिले मात्रै मतदान गर्न पाउने गरी विधानमा संशोधन गरेको छ ।...
by meropradesh creator | Aug 14, 2021 | राजनीति
काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन आउँदो मंसिर ९ गते हुने भएको छ । शनिबार बसेको केन्द्रीय समितिको बैठकले मंसिर ९ गते देखि १३ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको केन्द्रीय सदस्य मीन विश्वकर्माले जानकारी दिए । बैठकले भदौ २ गतेसम्म क्रियाशील सदस्यको...
by meropradesh creator | Aug 14, 2021 | राजनीति, समाज
काठमाण्डौं । राप्रपा निकट पत्रकारहरुको संगठन मिडिया नेपालका ६ जना केन्द्रिय सदस्यहरुले एकैपटक सामुहीक राजिनामा दिएका छन् । पुर्व कोषध्यक्ष राधिका जोशीको नेतृत्वमा ६जना केन्दिय सदस्यहरुले एकै पटक राजिनामा दिएका हुन । उनिहरुले नेतृत्व प्रती असन्तुष्टि जनाउदै राजिनामा...
by meropradesh creator | Aug 14, 2021 | राजनीति
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब आउने तीनै तहको निर्वाचन सम्म गठबन्धनलाई कायम राख्ने प्रस्ताव अघि सारेको छ । शनिवार काठमाडौँमा भएको केन्द्रीय समिति बैठकमा अब आउने तीनै तहको निर्वाचन सम्म गठबन्धनलाई कायम राख्ने प्रस्ताव अघि सारेको...