आयआर्जनको क्षेत्रमा यस वर्ष बढी प्राथमिकता ः मेयर बस्नेत

आयआर्जनको क्षेत्रमा यस वर्ष बढी प्राथमिकता ः मेयर बस्नेत

रमेशकुमार बस्नेत रामेछापको राजनीतिमा पुरानो र परिचित नाम हो । सानै उमेरदेखि विद्रोही स्वभावका कारण कम्युनिष्ट पार्टीमा लागेका बस्नेत परिवर्तन र सम्बृद्धि राजनीतिबाट मात्र सम्भव छ भन्ने कुरामा विश्वास गर्नु हुन्थ्यो । सोही विश्वासका कारण उहाँले आप्mनो राजनीतिक...
रामेछापमा पाँच जना जनप्रतिनिधिले एमाले त्यागे

रामेछापमा पाँच जना जनप्रतिनिधिले एमाले त्यागे

रामेछाप । मन्थली नगरपालिकाका प्रमुख रमेशकुमार बस्नेत सहित अन्य चारजनाले नेकपा एमाले त्यागेर समाजबादी पार्टीमा लागेका छन् । नेकपा एमाले फुटेसँगै उनीहरुले नेकपा एमाले त्यागेर नेकपा एकीकृत समाजबादी पार्टीमा विधिवत रुपमा प्रबेश गरेका हुन् । नेकमा समाजबादीमा जानेहरुमा...
रामेछापमा नेपाली काँग्रेसको सभापति को ?

रामेछापमा नेपाली काँग्रेसको सभापति को ?

रामेछाप । नेपाली काँग्रेसको १४ औँ महाधिशवेशन नजिकिदै आएको छ । धेरै जिल्लाको वडा अधिवेशन सकेर नगर÷पालिका अधिवेसनको तयारीमा लागेका छन् । रामेछापमा भने २३ गते बुधबार वडा अधिवेसन हुन लागेको छ । यतिबेला काँग्रेसका सबै तहका नेताहरु वडा र नगर÷पालिकामा केन्द्रित भएका छन् ।...
रामेछापमा २३ गते कांग्रेसको वडा अधिवेशन ३५ जिल्लामा सम्पन्न

रामेछापमा २३ गते कांग्रेसको वडा अधिवेशन ३५ जिल्लामा सम्पन्न

रामेछाप । नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशन रामेछाप जिल्लाको ६४ वटै वडामा २३ गते हुने भएको छ । शुक्रबारदेखि प्रारम्भ भएको गाउँ–नगर वडा अधिवेशन ३५ जिल्लामा सम्पन्न भएको छ । कांग्रेस क्रियाशील सदस्यता नामावली प्रकाशित भइसकेका ५६ जिल्लामध्ये ३५ जिल्लामा वडा अधिवेशन...
काँग्रेसलाई गिज्याउँदै बिपी शालिक

काँग्रेसलाई गिज्याउँदै बिपी शालिक

रामेछाप । सदरमुकाम मन्थलीको तामाकोशी सेवा समिति अगाडी निमार्ण गरिएको बिपी शालिकलले नेपाली काँग्रेस रामेछापका नेता तथा कार्यकर्ताहरुलाई गिज्याउँदै आएको छ । बिपीको शालिक निमार्ण गर्न कम्मर कसेर ताउरमाउर गरेर लागेका नेताहरु शालिक भत्किएर क्षतबिक्षत अवस्थामा पुग्दा पनि...
काँग्रेसको १४ औं महाधिवेशन रोक्न सर्वोच्चमा रिट

काँग्रेसको १४ औं महाधिवेशन रोक्न सर्वोच्चमा रिट

काठमाडौँ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ । (कोभिड–१९) कोरोना महामारीका कारण अहिलेकै अवस्थामा महाधिवेशन गर्न सम्भव नभएकाले रोक्नका लागि आवश्यक आदेशको मागदाबी गर्दै नेपाली कांग्रेस बागमती प्रदेश सभामा...