by meropradesh creator | Apr 28, 2022 | प्रदेश ३, राजनीति
रामेछाप– नेपाली काग्रेस बाट लिखुतामाकोशी गाउँपालिका प्रमुखका उम्मेदवार रहेका केशव महतले आफ्नो जीवनको लक्ष्य नै लिखु तामाकोशी गाउँपालिकालाई समुनन्त बनाउने एकमात्र अभिषट लक्ष्य रहेको बताएका छन् । लिखुतामाकोशी गाउँपालिका विविध सम्भावनाले भरिपूर्ण भएता पनि विगतको ५ बर्षमा...
by meropradesh creator | Apr 28, 2022 | प्रदेश ३, राजनीति, समाज
रामेछाप । बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनको लागि रामेछापका ८ वटा स्थानिय तहहरुमा महिलाहरुले उम्मेदवारी दर्ता गराएका छन् । जिल्लाको दुईवटा नगरपालिका मध्ये मन्थलीन गरपालिकामा उप–प्रमुख पदमा २ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जसमा नेपाली काँग्रेसवाट यशोदा...
by meropradesh creator | Apr 27, 2022 | अर्थ, प्रदेश ३, राजनीति
रामेछाप । रामेछापमा ५ जना उम्मेदवार विरुद्ध निर्वाचन केन्द्रमा दाबी विरोधको उजुरी परेको छ । बिभिन्न राजनितिक दल र स्वतन्त्र उमेरद्वारहरुको नाममा बेरुजी रहेको भन्दै निर्वाचन केन्द्रमा उजुरी परेको जिल्ला निर्वाचन कार्यालय रामेछापले सुचना मार्फत जानकारी गराएको छ ।...
by meropradesh creator | Apr 27, 2022 | प्रदेश ३, राजनीति, शिक्षा
रामेछाप । निर्वाचन आचार संहिताको धज्जी उडाउँदै मन्थली नगरपालिका–२ नं का नेकपा एमालेका वडा अध्यक्षका उम्मेदवार बनेका सुरेन्द्र बहादुर कार्कीले निर्वाचनमा मतदाता प्रभावित पार्न विद्यालयमा अध्ययरत बालबालिकालाई पोशाक वितरण गरेका छन् । उनले मन्थली नगरपालिका–२ मा रहेको...
by meropradesh creator | Apr 27, 2022 | प्रदेश ३, राजनीति, समाज
रामेछाप । नेकपा एमाले रामेछापका जिल्ला कमिटी सदस्य शिवहरी उप्रेती र मन्थली नगरकमिटी सदस्य सुर्दशन प्रसाई सहित नेकपा एमालेका ३९ जना नेता तथा कार्यकर्ताहरुले साधारण सदस्य समेत नरहने गरी सामुहिक राजिनामा दिएका छन् । यहीँ वैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनलाई लक्षित...
by meropradesh creator | Apr 26, 2022 | प्रदेश ३, राजनीति
रामेछाप । नेपाली कांग्रेसका मन्थली नगरपालिका भित्रका वडा अध्यक्षका उमेरद्वार र इकाइ सभापतीहरु संग नेपाली कांग्रेस मन्थली नगर समितीले सुझाब लिएको छ । मंगलबार जिल्ला पार्टी कार्यलयमा नगर प्रमुखका उमेरद्वार बिनोद कार्की र उपमेयरका उमेरद्वार यशोदा श्रेष्ठ ,सभापती...