एमाले उमेद्वारले आचार संहिता उलंघन गरि पोषाक वितरण

Written by meropradesh creator

१४ बैशाख २०७९, बुधबार

रामेछाप । निर्वाचन आचार संहिताको धज्जी उडाउँदै मन्थली नगरपालिका–२ नं का नेकपा एमालेका वडा अध्यक्षका उम्मेदवार बनेका सुरेन्द्र बहादुर कार्कीले निर्वाचनमा मतदाता प्रभावित पार्न विद्यालयमा अध्ययरत बालबालिकालाई पोशाक वितरण गरेका छन् ।

उनले मन्थली नगरपालिका–२ मा रहेको बालकन्या प्राथमिक विद्यालयमा अध्ययनरत कक्षा १ देखी कक्षा ३ सम्मका ४० जना बालबालिकालाई विद्यालय पोशाक (कपडा) वितरण गरेका हुन् । निर्वाचन आयोगले स्थानिय तहको निर्वाचनमा मतदाता प्रभावित पार्न कुनै पनि सामाग्री मतदातालाई दिन नपाइने गरी आचारसंहिता वनाएको छ । उम्मेदवार वनेका कार्कीले निर्वाचन आचारसंहिताको मतलव नै नराखी विद्यार्थीलाई कपडा वितरण गरेका हुन् ।

नेकपा एमालेबाट मनथली नगरपालीका वडा नं २ को आधिकारीक उमेद्वारी दिएर प्रचार प्रसार अभियानमा लागेका कार्किले नजिकिदै गरेको निर्वाचन लक्षित कार्यक्रम अनर्तगत उकत विद्यालयका छात्र छात्रलाई पोषाक वितरण गरेका हुन ।

तर विद्यालय बयवस्थापन समितिका पुर्व अधयक्ष मिन बहादुर कार्किले संयोगबस अहिले पोषाक वितरण गरिएको भएपनद्रले गत फागुुनमानै पोशाक विद्यालयलाई दिन लागेका थिए । उनले ल्याएको कपडा सिलाईमा टेलरले गरेको ढिलार्इँले निर्वाचनको मिति समम आईपुेगेको पनि कार्किले बताए । पोषाक वितरणका क्रममा आचार संहिताको कुरा पनि उठेको भनदै वडा अधयक्षको बचाउ गरे । उनले भने तिसंर्थ कसैलाई फोट खिचन पनि दिईएन् । गाउका बाल बालीका हरुका लागि भनेर आएको सामाग्रि भएकोले वितरण गरिएको हो ।

निर्वाचन आयोगले दलिय सयनत्रका पदाककारी जारी गरेको आचार सहितामा कुनै पनि दल वा स्वतनत्र उमेद्वारले निर्वाचनको समयमा निर्वाचनलाई प्रभाब पार्ने खालको कुनै पनि गतिविधि गर्न नपाईने र भए गरेको पाईएमा कार्वाहि हुने कुरा उल्लेख गरिएको छ ।

यस बारेमा जिल्ला निर्बाचन अधिकारी मधुकर शाह संग संपर्क गर्दा निर्वाचनको मुखमा आएर पोषाक वितरण गर्नुु भनेको आचार संहिता विरोधी कुरा भएको भनदै यसलाई ततकाल रोकन पनि आग्रह गरे ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

कांग्रेसभित्र विश्वासको वातावरण बनाउन देउवाको आग्रह, ‘पार्टी फेरि एकताबद्ध हुनुपर्छ’

कांग्रेसभित्र विश्वासको वातावरण बनाउन देउवाको आग्रह, ‘पार्टी फेरि एकताबद्ध हुनुपर्छ’

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र देखिएको अविश्वास र असमझदारी अन्त्य गर्दै संवाद, सहकार्य र एकताको वातावरण निर्माण गर्न आग्रह गरेका छन्। राष्ट्रिय भेलाका लागि तयार गरिएको आफ्नो सम्बोधनमा देउवाले कांग्रेसभित्र विश्वासको वातावरण निर्माण...

कसैको निरंकुशता स्वीकार्दैनौँ, कांग्रेस एकढिक्का हुन्छ ः शेखर कोइराला

कसैको निरंकुशता स्वीकार्दैनौँ, कांग्रेस एकढिक्का हुन्छ ः शेखर कोइराला

२९ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएको विभाजन अन्त्य गर्दै कांग्रेसलाई एकढिक्का बनाउनेमा आफू विश्वस्त रहेको बताएका छन्। शुक्रबारबाट सुरु भएको कांग्रेसको इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै कोइरालाले पार्टी अहिले...

व्यक्तिगत सम्बन्धभन्दा पार्टी र सिद्धान्तको निष्ठा माथि : विश्वप्रकाश शर्मा

व्यक्तिगत सम्बन्धभन्दा पार्टी र सिद्धान्तको निष्ठा माथि : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्रको व्यक्तिगत सम्बन्ध र निष्ठाभन्दा संस्था, सिद्धान्त र पार्टीप्रतिको निष्ठालाई प्राथमिकता दिनुपर्ने बताएका छन् । शुक्रबार ललितपुरको सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय...