by मेरो प्रदेश डेस्क | Sep 14, 2024 | गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति, समाज
काठमाडौँ- बागमती प्रदेशका आर्थिक मामिलामन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य कुन्दनराज काफ्लेले नागरिकको समुन्नत विकासका लागि लोकतन्त्रलाई संस्थागत गर्दै लैजानुपर्ने बताएका छन्। १११औं बीपी जयन्तीको सन्दर्भमा संवाद केन्द्रले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा...
by मेरो प्रदेश डेस्क | Sep 14, 2024 | अर्थ, गृहपृष्ठ, ब्रेकिंग निउज, समाज, संसद
रामेछाप । बागमती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारी मन्त्री विमल ठकुरीले रामेछाप जिल्लाको पर्यटकीय क्षेत्रको विकासका लगी आफू प्रतिबद्ध रहेको बताउनु भयो । शनिवार रामेछाप सदरमुकाम मन्थलीमा गन्तव्य टुँडे राष्ट्रिय दैनिक पत्रिकाको ८ औँ वार्षिक उत्सव कार्यक्रममा बोल्दै...
by मेरो प्रदेश डेस्क | Sep 14, 2024 | गृहपृष्ठ, ब्रेकिंग निउज, समाज
रामेछाप । नेपाल राष्ट्रिय दलित समाज कल्याण सङ्घ रामेछापको अध्यक्ष पुनः लेख बहादुर विक चयन भएका छन् । शनिवार जिल्ला सदरमुकाम मन्थलीमा भएको तेस्रो जिल्ला अधिवेशनले लेख बहादुर विकलाई पुनः अध्यक्षमा पदमा चयन गरेको छ । अधिवेशनले आफ्ना प्रतिनिधि...
by मेरो प्रदेश डेस्क | Sep 11, 2024 | गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति, स्वास्थ्य
काठमाडौं . अस्पतालहरूमा स्वास्थ्य उपचारका शिलशिलामा चिकित्सकहरुमाथि हुने आक्रमणबाट सुरक्षाका लागि भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कानून संशोधनको तयारी गरेको छ । यसका लागि स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी विधेयक दोश्रो संशोधनको मस्यौदा...
by मेरो प्रदेश डेस्क | Sep 6, 2024 | गृहपृष्ठ, ब्रेकिंग निउज, विश्व, शिक्षा, स्वास्थ्य
काठमाण्डौं । संयुक्त अरब इमिरेट्स (युएई)को दुबईमा शिशुको जन्मपछि फरार रहेकी ललितपुरकी २८ वर्षीय रेणुका पहरीलाई सम्पर्कमा आउन नेपाली दूतावास आबुधावीले आग्रह गरेको छ । युएईको लतिफा हस्पिटल दुबईमा गएको अगस्त १६ मा अस्पतालको इमरजेन्सी कक्षमा भर्ना भएकी पहरीले जन्म दिएको...
by मेरो प्रदेश डेस्क | Sep 6, 2024 | गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति
काठमाडौं । रेडियो नेपालको कार्यकारी निर्देशकमा मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले अमरध्वज लामा नियुक्त भएका छन् । सञ्चार मन्त्रालयको प्रस्तावमा लामालाई मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले रेडियो प्रसार विकास समितिको कार्यकारी निर्देशक नियुक्त गरेको हो ।मन्त्रालयका...