by मेरो प्रदेश डेस्क | Sep 5, 2024 | कृषि, गृहपृष्ठ, प्रदेश ३, ब्रेकिंग निउज, समाज, स्वास्थ्य
रामेछाप । भालुको आक्रमणबाट दोरम्बा सैलुङ गाउँपालिकामा एक जना गम्भीर घाइते भएका छन् । भालुको आक्रमण बाट घाइते भएका दोरम्बा सैलुङ गाउँपालिका–४ गौश्वरा तामचेतका भक्तबहादुर तामाङलाई सामान्य उपचार गरी थप उपचारका लागी काठमाडौँ लगिएको दोरम्बा सैलुङ गाउँपालिकाका उपाध्यक्ष...
by मेरो प्रदेश डेस्क | Sep 5, 2024 | गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति, समाज
रामेछाप । मन्थली सहिद स्मृति क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन मन्थलीले क्याम्पस भित्र लोकसेवा आयोगको तयारी कक्षा आरम्भ गरेको छ । क्याम्पसमा अध्ययनरत लोक सेवा आयोगको तयारी गर्न चाहने विद्यार्थिहरुलाई सहज होस भन्नका लागि स्ववियुले बुधवार बाट कक्षा...
by मेरो प्रदेश डेस्क | Sep 4, 2024 | गृहपृष्ठ, प्रदेश १, ब्रेकिंग निउज, समाज, स्वास्थ्य
मोरङ । मोरङको सुन्दरहरैँचा–७ का अस्मिता न्यौपानेले पहिले आफूले विष खाइन्, त्यसपछि दुई छोरीलाई खुवाएर हत्या गरिन् तर आफु भने कम बिष सेवन गरेको कारण बाँचिन ।श्रीमान अर्जुन कार्की सँगको झगडा भएपछि शुक्रबार दुई काखे छोरीलाई लिएर कोठा देखि निस्किएकी अस्मिता न्यौपानेले...
by मेरो प्रदेश डेस्क | Sep 4, 2024 | गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति, स्वास्थ्य
काठमाडौंः सेती प्रादेशिक अस्पतालमा क्यान्सर उपचार सेवा शुरु हुने भएको छ । अस्पतालमा क्यान्सर उपचार सेवा शुरु गर्न चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले सघाउने भएको हो ।बुधबार अस्पतालमा यससम्बन्धमा दुवै अस्पतालबीच सम्झौता भएको छ । बीपी कोइराला...
by मेरो प्रदेश डेस्क | Sep 4, 2024 | अर्थ, गृहपृष्ठ, ब्रेकिंग निउज, समाज
सिन्धुली – तास खेलीरहेको अवस्थामा ९ जनालाई प्रहरीले प्रक्राउ गरेको छ । प्रक्राउ पर्ने हरुको साथ बाट प्रहरीले १ लाख ६ सय ४५ रुपैयाँ नगद र १० बुक तास नियन्त्रणमा लिएको छ ।कमलामाइ नगरपालिका–६ स्थित धुराफाटमा रहेको आस्विन होटल तथा खाजा घरमा तास खेलिरहेको अवस्थामा सोही...
by मेरो प्रदेश डेस्क | Sep 2, 2024 | खेलकुद, गृहपृष्ठ, ब्रेकिंग निउज, संसद
हेटौंडा । बागमती प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा बद्रीबहादुर पाठकलाई नियुक्ति गरेको छ । भदौ १३ गते बसेको मुख्यमन्त्री स्तरको बैठकले परिषद्को प्रमुखमा पाठकलाई सदस्य सचिवको नियुक्ती गर्ने निर्णय गरेको थियो ।सदस्य सचिव पद रिक्त हुँदा परिषद्को दैनिक कार्य...