निजामती कर्मचारी आन्दोलनमा ः सुदुरपश्चिका सबै पालिकामा अत्यावश्यक सेवा बाहेक ठप्प

निजामती कर्मचारी आन्दोलनमा ः सुदुरपश्चिका सबै पालिकामा अत्यावश्यक सेवा बाहेक ठप्प

काठमाण्डौं । शिक्षक महासंघको आन्दोलन पछी निजामती कर्मचारी पनि आन्दोलनमा आएको छ । सुदुरपश्चिम प्रदेश अन्र्तगत ८८ वटा पालिकाका कर्मचारीहरु अत्यावश्यक सेवा बाहेक सबै सेवा ठप्प परेर आन्दोलित भएका छन् ।सरकारी पोशाकमा देखिने व्यक्तिहरू टन्टलापुर घामको वास्ता नगरी...
आयोजना निर्माण गर्दा निस्कने नदीजन्य पदार्थ अनुमति लिएर मात्रै प्रयोग गर्न मन्थली नगरपालिकाको आग्रह

आयोजना निर्माण गर्दा निस्कने नदीजन्य पदार्थ अनुमति लिएर मात्रै प्रयोग गर्न मन्थली नगरपालिकाको आग्रह

रामेछाप । मन्थली नगरपालिकाले नगरभित्र आयोजना निर्माण गर्दा निस्कने नदीजन्य पदार्थ अनुमति लिएर मात्रै प्रयोग गर्न आग्रह गरेको छ । मंगलबार मन्थली नगरपालिकाले नदीजन्य पदार्थ (ढुङ्गा गिट्टी बालुवा माटो) को कर शुल्क सम्बन्धी सुचना जारी गर्दै मन्थली अनुमती बिना आयोजना...
लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट २० बुँदे घोषणापत्र जारी गर्दै सकियो

लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट २० बुँदे घोषणापत्र जारी गर्दै सकियो

काठमाडौँ । नेपाल प्रेस युनियनले आयोजना गरेको लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट सकिएको छ । प्रेस युनियनले लोमान्थाङबाट २० बुँदे घोषणापत्र जारी गर्दै अन्तर्राष्ट्रिय मिडिया समिट सम्पन्न गरेको हो ।‘लोकतन्त्र, मिडिया स्वतन्त्रता र जलवायु संकट’ सम्बन्धी विभिन्न ठोस...
मन्थली अस्पताल प्रादेशिक अस्पताल बन्ने

मन्थली अस्पताल प्रादेशिक अस्पताल बन्ने

हेटौँडा । जिल्ला सदरमुकाम मन्थलीमा रहेको मन्थली अस्पताल अब प्रादेशिक अस्पताल बन्नेभएको छ । बागमती प्रदेश सरकारले मन्थली अस्पताल सहित प्रदेशका विभिन्न पाँच वटा अस्पताललाई प्रादेशिक अस्पतालको रूपमा विकास गर्ने प्रक्रिया अघि बढाएको छ ।प्रदेश सरकारले सरकारको नीति तथा...
संघिय सरकारले तीन करोडभन्दा साना आयोजना बनाउन नमिल्ने

संघिय सरकारले तीन करोडभन्दा साना आयोजना बनाउन नमिल्ने

काठमाण्डौं । संघिय सरकारले यस भन्दा अघिका वर्षमा जसर यस वर्ष साना योजना बनाउन नमिल्ने भएको छ । संघिय सरकारले बजेट बनाउदा यदि तिन करोड भन्दा कमको योजनालाई प्रविष्टि (इन्ट्री) नै हुन नदिने गरी सफ्टवेयरमा व्यवस्था गरेको जनाएको छ ।यस अघिका दुई आर्थिक वर्षमा पनि तीन...
युवा पलायतलाई रोक्नु प्रमुख चुनौती – मुख्यमन्त्री लामा

युवा पलायतलाई रोक्नु प्रमुख चुनौती – मुख्यमन्त्री लामा

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले युवा पलायतलाई रोक्नु प्रमुख चुनौतीको रुपमा देखापरेको बताउनु भएको छ । प्रदेश युवा परिषद् बागमतीको आयोजनामा आइतबारदेखि सुरु भएको प्रदेश युवा सम्मेलन २०८२ लाई सम्बोधन गर्दै मुख्यमन्त्री लामाले युवालाई पलायन हुन...