सहमति भए पनि आन्दोलन कायमै : सार्वजनिक यातायात ठप्प, यात्रुको सास्ती अझै बढ्दो

सहमति भए पनि आन्दोलन कायमै : सार्वजनिक यातायात ठप्प, यात्रुको सास्ती अझै बढ्दो

काठमाडौँ – सरकारसँग ६ बुँदे सहमति भए पनि यातायात व्यवसायीले आन्दोलन नरोकेपछि यात्रुहरू आज पनि सास्ती खेप्न बाध्य भएका छ। देशभर सार्वजनिक सवारी साधन नचल्दा यात्रुहरू बिहानैदेखि गन्तव्यमा पुग्न कठिनाइ भोगिरहेका छन्। सोमबारदेखि अलपत्र परेका यात्रुहरू सवारीको प्रतीक्षामा...
बजेट निर्माणको चाप: हेटौंडास्थित बागमती प्रदेशका मन्त्रालयमा सर्वसाधारणको प्रवेश अस्थायी रुपमा बन्द

बजेट निर्माणको चाप: हेटौंडास्थित बागमती प्रदेशका मन्त्रालयमा सर्वसाधारणको प्रवेश अस्थायी रुपमा बन्द

हेटौंडा, जेष्ठ २० —बागमती प्रदेश सरकारका हेटौंडामा अवस्थित मुख्य दुई मन्त्रालय आर्थिक मामिला तथा योजना मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालयले सर्वसाधारणका लागि अस्थायी रूपमा मन्त्रालय प्रवेशमा रोक लगाएका छन्। बजेट निर्माणको अन्तिम तयारी तीव्र गतिमा चलिरहेका...
चक्काजाम फिर्ता हुँदै, राइड सेयरिङ नियमावली स्थगन गर्न सरकार तयार

चक्काजाम फिर्ता हुँदै, राइड सेयरिङ नियमावली स्थगन गर्न सरकार तयार

काठमाडौं, २० जेठ — सार्वजनिक यातायात बन्दको कार्यक्रम फिर्ता लिन यातायात व्यवसायीहरू सहमत भएका छन्। गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङसम्बन्धी नियमावली स्थगन गर्न संघीय सरकारले तयारी देखाएपछि व्यवसायीहरू आन्दोलन फिर्ता लिन तयार भएका हुन्। सोमबार राति सरकारी...
आज संघीय संसद्का दुबै सदनका बैठक बस्दै, अर्थ र विधेयकसम्बन्धी प्रस्तावमा हुनेछ छलफल

आज संघीय संसद्का दुबै सदनका बैठक बस्दै, अर्थ र विधेयकसम्बन्धी प्रस्तावमा हुनेछ छलफल

काठमाडौँ, २०८२ जेठ २१ — संघीय संसद्का दुबै सदनको बैठक आज बस्दैछ। प्रतिनिधि सभाको बैठक बिहान ११:०० बजे र राष्ट्रिय सभाको बैठक दिउँसो १:१५ बजेका लागि बोलाइएको छ। आजका बैठकहरूमा आर्थिक वर्ष २०८२/८३ को बजेट र विभिन्न विधेयकहरू सम्बन्धमा महत्त्वपूर्ण प्रस्तावहरू प्रस्तुत...
सरकारी पुल बेचबिखन प्रकरणमा रोशी गाउँपालिका-७ का वडाअध्यक्ष पक्राउ

सरकारी पुल बेचबिखन प्रकरणमा रोशी गाउँपालिका-७ का वडाअध्यक्ष पक्राउ

काभ्रे जिल्लाको रोशी गाउँपालिका–७ का वडाध्यक्ष अशोक कुमार गौतम सरकारी सम्पत्ति व्यक्तिगत रूपमा बिक्री गरेको आरोपमा पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय, काभ्रेले सोमबार उनलाई काभ्रे भन्ज्याङबाट नियन्त्रणमा लिएको हो। प्राप्त जानकारीअनुसार, गत असोज महिनामा रोशी...
रामेछापमा प्रेस युनियनको ३४औं स्थापना दिवसमा पत्रकारहरूको आँखा परीक्षण तथा निःशुल्क चश्मा वितरण

रामेछापमा प्रेस युनियनको ३४औं स्थापना दिवसमा पत्रकारहरूको आँखा परीक्षण तथा निःशुल्क चश्मा वितरण

रामेछाप, जेठ २० — नेपाल प्रेस युनियन रामेछापले आफ्नो ३४औं स्थापना दिवस विशेष अवसरमा जिल्लाभरिका पत्रकारहरूका लागि निःशुल्क आँखा परीक्षण तथा चश्मा वितरण कार्यक्रम आयोजना गरेको छ। प्रेस युनियनको जिल्ला शाखाले तिलगंगा आँखा प्रतिष्ठान अन्तर्गतको सामुदायिक आँखा केन्द्र...