भोलिदेखि सार्वजनिक यातायात सेवा बन्द हुने : व्यवसायीको घोषणा

भोलिदेखि सार्वजनिक यातायात सेवा बन्द हुने : व्यवसायीको घोषणा

काठमाडौं । गण्डकी प्रदेश सरकारद्वारा राइड सेयरिङमार्फत निजी सवारीसाधनलाई यात्रु ओसारपसारमा प्रयोग गर्न दिएको निर्णयको विरोधमा सार्वजनिक यातायात व्यवसायीहरूले भोलिदेखि गाडी सञ्चालन बन्द गर्ने घोषणा गरेका छन्। उनीहरूले सवारीसाधन घर वा ग्यारेजमा थन्काएर सेवा पूर्णरूपमा...
खाँडादेवी गाउँपालिकामा एक वर्षमा बन्नुपर्ने गुम्बा तथा अध्ययन केन्द्र चार वर्षसम्म अलपत्र

खाँडादेवी गाउँपालिकामा एक वर्षमा बन्नुपर्ने गुम्बा तथा अध्ययन केन्द्र चार वर्षसम्म अलपत्र

रामेछाप — रामेछापको खाँडादेवी गाउँपालिका–५, गोगनपानीस्थित ङग्युर साम्तेलिङ्ग गुम्बा तथा अध्ययन केन्द्र निर्माण कार्य चार वर्षदेखि अलपत्र परेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको ८० प्रतिशत र खाँडादेवी गाउँपालिकाको २० प्रतिशत आर्थिक साझेदारीमा २०७८ सालको...
स्ववियु सभापतिको राजीनामा माग्दै अखिल क्रान्तिकारीद्वारा मन्थली क्याम्पस (स्ववियु)मा तालाबन्दी

स्ववियु सभापतिको राजीनामा माग्दै अखिल क्रान्तिकारीद्वारा मन्थली क्याम्पस (स्ववियु)मा तालाबन्दी

रामेछाप । मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापति सुशील थापाको राजीनामा माग गर्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले स्ववियु कार्यालयमा तालाबन्दी गरेको छ। उपसभापति उत्सव केसीको निलम्बनसम्बन्धी...
रामेछापमा ‘वर्तमान अवस्थामा सञ्चार माध्यमको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

रामेछापमा ‘वर्तमान अवस्थामा सञ्चार माध्यमको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

रामेछाप, मन्थली । प्रेस सेन्टर नेपाल, बागमती प्रदेशको आयोजनामा तथा बागमती प्रदेश सरकार अन्तर्गत आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहयोगमा रामेछापको सदरमुकाम मन्थलीमा ‘वर्तमान अवस्थामा सञ्चार माध्यमको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।...
जनप्रतिनिधिहरुले जनता प्रति समर्पित भएर काम गर्नु पर्छ – काँग्रेस नेता सिटौला

जनप्रतिनिधिहरुले जनता प्रति समर्पित भएर काम गर्नु पर्छ – काँग्रेस नेता सिटौला

चरिकोट । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले दलका नेताहरु र जनप्रतिनिधिहरुले जनता प्रति समर्पित भएर काम गर्नु पर्ने बताउनु भएको छ । दोलखा सदरमुकाम चरिकोटमा शनिवारबाट सुरु भएको प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गर्दै नेता सिटौलाले दलका...
आज कांग्रेस संसदीय दलको बैठक बस्दै

आज कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाण्डौं । नेपाली काँग्रेस संसदीय दलको बैठक आज दिउँसो दुई बजे बस्दै छ । संसदीय दलको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता तथा आगामी आर्थिक वर्षको बजेटका विषयमा छलफल हुने संसदीय दलको कार्यालयले जानकारी दिएको छ...