काठमाडौं उपत्यकामा धूमधामसहित इन्द्रजात्रा पर्व शुरु

काठमाडौं उपत्यकामा धूमधामसहित इन्द्रजात्रा पर्व शुरु

काठमाडौं । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी काठमाडौं उपत्यकामा आजदेखि इन्द्रजात्रा पर्व धूमधामका साथ सुरु भएको छ। प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन मनाइने यो पर्व काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल र दोलखा लगायतका स्थानमा विशेष उत्सवका...
एकै गिरोहद्वारा ५ नेपालीको मिर्गौला भारतमा बेचिएको खुलासा, नाइकेसहित दुई पक्राउ

एकै गिरोहद्वारा ५ नेपालीको मिर्गौला भारतमा बेचिएको खुलासा, नाइकेसहित दुई पक्राउ

काठमाडौं – मानव बेचबिखन अनुसन्धान ब्यूरोले भारतमा ५ जना नेपालीको मिर्गौला बेचिएको तथ्य सार्वजनिक गरेको छ। सो घटनामा संलग्न गिरोहका मुख्य नाइके श्याम कृष्ण भण्डारी र उनका सहयोगी सुजन भारतीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार, गिरोहले सिन्धुपाल्चोक, काभ्रे,...
रामेछाप नगरपालिका  बालमैत्री स्थानीय शासनयुक्त पालिका बन्दै

रामेछाप नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त पालिका बन्दै

रामेछाप – रामेछाप नगरपालिका यहि भदौ २१ गते शनिबार बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणा हुने भएको छ। बाल अधिकारको संरक्षण, प्रबर्धन र सहभागिता सुनिश्चित गर्ने उद्देश्यसहित नगरपालिकालाई बालमैत्री घोषणा गर्न लागिएको नगर उपप्रमुख बाल कुमारी कार्कीले जानकारी दिनुभयो ।...
एमालेको निर्देशन तोड्दै एमाले कार्यकर्ता – पूर्वराष्ट्रपति भण्डारीलाई १५ किलोको मालाले भव्य स्वागत

एमालेको निर्देशन तोड्दै एमाले कार्यकर्ता – पूर्वराष्ट्रपति भण्डारीलाई १५ किलोको मालाले भव्य स्वागत

काठमाडौं, १४ भदौ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी वीरगञ्ज उद्योग वाणिज्य संघले आयोजना गरेको वृहत महिला सम्मेलनमा सहभागी हुन शनिबार वीरगञ्ज पुगेकी छन्। भण्डारी सिमरा विमानस्थलमा अवतरण गरेलगत्तै एमालेका स्थानीय नेताकार्यकर्ताले करिब १५ किलो तौलको मालाले स्वागत गरेका...
लुम्बिनी सांस्कृतिक नगरपालिकाका मेयर सजरुद्दिनको हृदयघातका कारण निधन

लुम्बिनी सांस्कृतिक नगरपालिकाका मेयर सजरुद्दिनको हृदयघातका कारण निधन

बुटवल । लुम्बिनी सांस्कृतिक नगरपालिकाका नगर प्रमुख सजरुद्दिन मुसलमान (खान) को हृदयघातका कारण निधन भएको छ । गरपालिकाका वडा नं. ३ का वडाध्यक्ष अकरामुद्दिन नाउ मुसलमानका अनुसार मेयर खानको आज बिहान ९ बजे स्वास्थ्यमा समस्या देखिएपछि युनिभर्सल मेडिकल कलेज भैरहवा लैजाने...
सरकारको निर्णयविरुद्ध उखु किसान आन्दोलित, असोज २५ गतेदेखि देशव्यापी आन्दोलनको चेतावनी

सरकारको निर्णयविरुद्ध उखु किसान आन्दोलित, असोज २५ गतेदेखि देशव्यापी आन्दोलनको चेतावनी

सर्लाही — उखु उत्पादक महासंघ, नेपालले सरकारले तोकेको भुक्तानी प्रक्रिया तथा अनुदान रकम कटौतीविरुद्ध कडा आपत्ति जनाउँदै आन्दोलनमा जाने घोषणा गरेको छ। महासंघका अनुसार सरकारले उखु किसानलाई दिनुपर्ने अनुदान रकममा मनपरी कटौती गरेको र भुक्तानी प्रक्रिया समेत ढिला गरिरहेको...