by मेरो प्रदेश डेस्क | Aug 31, 2025 | गृहपृष्ठ, ब्रेकिंग निउज, समाज
रामेछाप – रामेछाप नगरपालिका यहि भदौ २१ गते शनिबार बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणा हुने भएको छ। बाल अधिकारको संरक्षण, प्रबर्धन र सहभागिता सुनिश्चित गर्ने उद्देश्यसहित नगरपालिकालाई बालमैत्री घोषणा गर्न लागिएको नगर उपप्रमुख बाल कुमारी कार्कीले जानकारी दिनुभयो ।...
by मेरो प्रदेश डेस्क | Aug 30, 2025 | गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति
काठमाडौं, १४ भदौ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी वीरगञ्ज उद्योग वाणिज्य संघले आयोजना गरेको वृहत महिला सम्मेलनमा सहभागी हुन शनिबार वीरगञ्ज पुगेकी छन्। भण्डारी सिमरा विमानस्थलमा अवतरण गरेलगत्तै एमालेका स्थानीय नेताकार्यकर्ताले करिब १५ किलो तौलको मालाले स्वागत गरेका...
by मेरो प्रदेश डेस्क | Aug 30, 2025 | गृहपृष्ठ, ब्रेकिंग निउज, समाज
बुटवल । लुम्बिनी सांस्कृतिक नगरपालिकाका नगर प्रमुख सजरुद्दिन मुसलमान (खान) को हृदयघातका कारण निधन भएको छ । गरपालिकाका वडा नं. ३ का वडाध्यक्ष अकरामुद्दिन नाउ मुसलमानका अनुसार मेयर खानको आज बिहान ९ बजे स्वास्थ्यमा समस्या देखिएपछि युनिभर्सल मेडिकल कलेज भैरहवा लैजाने...
by मेरो प्रदेश डेस्क | Aug 30, 2025 | कृषि, गृहपृष्ठ, ब्रेकिंग निउज
सर्लाही — उखु उत्पादक महासंघ, नेपालले सरकारले तोकेको भुक्तानी प्रक्रिया तथा अनुदान रकम कटौतीविरुद्ध कडा आपत्ति जनाउँदै आन्दोलनमा जाने घोषणा गरेको छ। महासंघका अनुसार सरकारले उखु किसानलाई दिनुपर्ने अनुदान रकममा मनपरी कटौती गरेको र भुक्तानी प्रक्रिया समेत ढिला गरिरहेको...
by मेरो प्रदेश डेस्क | Aug 27, 2025 | गृहपृष्ठ, ब्रेकिंग निउज, समाज, संसद
काठमाडौं । नेपालमा सञ्चालनमा रहेका सामाजिक सञ्जाललाई सात दिनभित्र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकरण गर्न सरकारको सार्वजनिक आह्वान गरिएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गर्दै तोकिएको समयावधिभित्र सूचीकरण नगर्ने वा सम्पर्कमै नआउने सामाजिक...
by मेरो प्रदेश डेस्क | Aug 26, 2025 | गृहपृष्ठ, प्रदेश ५, ब्रेकिंग निउज, संसद
लुम्बिनी – राजधानी व्यवस्थापनका लागि रोक्का गरिएको राजधानी क्षेत्रको जग्गा प्रदेश सरकारले ५ वर्षपछि फुकुवा गर्ने निर्णय गरेको छ। यसअघि २०७७ असोज १६ गते सरकारले जग्गा कित्ताकाट गर्दा मनोमानी खण्डीकरण हुन सक्ने र राजधानीको व्यवस्थापन प्रभावित हुने भन्दै रोक्का गरेको...