सुनकोशी–मरिन डाइभर्सनको शिलान्यास

सुनकोशी–मरिन डाइभर्सनको शिलान्यास

सिन्धुली । प्रधानमन्त्री केपी शर्मा ओलीले सुनकोशी–मरिन डाइभर्सनको शिलान्यास गरेका छन् । विहीवार सुनकोशी–मरिन डाइभर्सनको शिलान्यास गर्दै प्रधानमन्त्री वलीले प्रदेश नम्बर २ वनजंगलमा अन्य प्रदेशको तुलनामा पछाडी परेको भन्दै वनजंगलको संरक्षण गर्दै हरीयाली वनाउने र फुलै...
युवालाई क्षमता बिकासको लागि नेतृत्व विकास तालिम

युवालाई क्षमता बिकासको लागि नेतृत्व विकास तालिम

वारा । युवाहरुको क्षमता विकास गराउने उदेश्यले निजगढ क्रियटीभ स्कील डेभलभमेन्टले पाँच दिने नेतृत्व विकास तालीम शुरु गरेको छ । निजगढ नगरपालिका वडा नम्बर–८ को सहयोगमा वडा भित्रका युवाहरुकोे क्षमता विकास गराउने उदेश्यले तालिम आयोजना गरेको आयोजक संस्थाले जनाएको छ । निजगढ...
कार्यालय सहयोगी र बिचौलिया अख्तियारको कब्जामा

कार्यालय सहयोगी र बिचौलिया अख्तियारको कब्जामा

कार्यालय सहयोगी र बिचौलिया अख्तियारको कब्जामाख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनकपुरमा रहेको यातायात व्यवस्था कार्यालयका कार्यालय सहयोगी र बिचौलिया लाई नियन्त्रणमा लिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले जनकपुरको यातायात व्यवस्था कार्यालयको सोफामा लुकाएको...
यातायात कार्यालय जनकपुरमा अख्तियारको छापा

यातायात कार्यालय जनकपुरमा अख्तियारको छापा

जनकपुर । जनकपुरमा रहेको यातायात कार्यालयमा गएराति अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय महोत्तरीले गएराती छापा मारेको छ । कार्यालयमा छापा मार्न पुगेको अख्तियारको टोलीले करिव ६ घण्टापछि २ लाख ७५ हजार रुपैयाँ सहित यातायात कार्यालयका कार्यालय सहयोगी भोगेन्द्र कापर र...
पाम आयलमा भारतले प्रतिबन्ध लगाए संगै नेपाली उद्योग धराशायी

पाम आयलमा भारतले प्रतिबन्ध लगाए संगै नेपाली उद्योग धराशायी

वीरगञ्ज । पाम आयलमा छिमेकी मुलुक भारतले प्रतिबन्ध लगाएपछि पर्सा, बारामा रहेका ९० प्रतिशत तेल उद्योग धरासायी भएको छ । भारतले पाम आयल आयातमा प्रतिबन्ध लगाएपछि यहाँका अधिकांश तेल उद्योग धरासायी भएको हो । पाम आयल आयातमा प्रतिबन्ध लगाएपछि व्यावसायीहरुको ठूलो लगानी जोखिममा...
बलात्कारको झुटो जाहेरी दिने युवती रौतहट प्रहरीको फन्दामा

बलात्कारको झुटो जाहेरी दिने युवती रौतहट प्रहरीको फन्दामा

रोतहटमा व्यक्तिगत रिसिवी साँध्न ‘आफूलाई सामूहिक बलात्कार ग¥यो’ भनेर झुटो जाहेरी दिएको भन्दै रौतहट प्रहरी ले उक्त युवतीलाई नियन्त्रणमा लिएको छ । अन्दाजी १७ वर्षीया युवतीले आफूलाई पुष २५ गते शनिबार ५ जनाले चन्द्रनिगाहपुरको २ तल्ले पक्की घरमा बन्धक बनाएर सामूहिक बलात्कार...