सप्तकोसीको बाँध फुटेपछि कयौं गाउँ डुबानमा,

सप्तकोसीको बाँध फुटेपछि कयौं गाउँ डुबानमा,

इटहरी । अविरलको वर्षासँगै आएको बाढीको कारण सप्तकोशी बाँध फुटेपछी ४ हजार भन्दा बढी घरहरु डुवानमा परेको छ । उदयपुरको बेलका नगरपालिका– ८ लाहुरे खोच डुम्रीबोटमा सप्तकोसी नदीको बाँध फुटेको हो । बुधवार बिहान ४ बजेतिर सप्तकोसी नदीको बाँध फुटेर गाउँ पसेको स्थानियले बताएको छ ।...
करेन्ट लागेर एकै घरका चार घाइते

करेन्ट लागेर एकै घरका चार घाइते

राजबिराज । घरको छतमा झुण्डाएको होडिङ बोर्ड हटाउने क्रममा करेन्ट लाग्दा राजविराज नगरपालिका वडा नं ६ का एकै घरपरिवारका ४ जना गम्भिर घाइते भएका छन् । घाइते हुनेहरुमा वर्ष ४० का शिवनारायण शाह, उनकी ३५ वर्षिय पत्नी सन्तोषी शाह, वर्ष ३८ की भाउजु राजकुमारी शाह र १८ वर्षिय...
भ्रष्टचारको आरोपमा मेयर निलम्बित

भ्रष्टचारको आरोपमा मेयर निलम्बित

रामेछाप । व्यापक अनियमितता भएको आरोपमा सिरहाको कल्याणपुर नगरपालिकाकाका मेयर सूर्यनाथ मण्डललाई निलम्बित गरेको छ । केहि समय अगाडि नगरपालिकाका तत्कालीन मेयर सूर्यनाथ मण्डलको छोरा सन्तोष मण्डललाई ५ लाख नगद घुससहित अख्तियार दुरुपयोग अनुसन्धन कार्यालयको टोलीले पक्राउ गरेको...
थाहै नपाई करोडौंको ठगी मुद्धामा जेल

थाहै नपाई करोडौंको ठगी मुद्धामा जेल

जीतपुर । एक सय पैत्तालीस जना किसानहरु थाहौ नपाई करोडौं ठगी मुद्धामा जेल परेका छन् । बारा जिल्लकोे जीतपुर सिमरा उपमहानगरपालिका वडा नं.९ का १ सय ४५ जना किसान थाहै नपाई करोडौंको ठगी मुद्धामा परेका हुन किसानहरुले थाहै नपाई गिरोहको फन्दामा आफुहरु परेको बताएका छन् । उनीहरु...
भबन छैन ४३ करोडमा भवन सम्पन्न भएको प्रमाण

भबन छैन ४३ करोडमा भवन सम्पन्न भएको प्रमाण

रामेछाप । भ्याली कन्स्ट्रक्सन प्रालीले बौद्ध दर्शन प्रवर्धन तथा गुम्बा विकास समितिको लेटरप्याड कीर्ते गरी निर्माण कार्य नै नभएको अस्पतालको भवन निर्माण सम्पन्न भएको भनेर कैफियत गरेको पाइएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बताएको छ । निर्माण व्यवसायीले...
घरको भित्ता फोडेर सुतिरहेकी महिलामाथि आक्रमण

घरको भित्ता फोडेर सुतिरहेकी महिलामाथि आक्रमण

वीरगंज ःआफ्नो घर भित्र सुतिरहेकी महिलामाथी घरको भित्ता फोरेर छुरा प्रहार गरेकोे छ । पर्सा जिल्लाकोे पर्सागढी नगरपालिका–३ पकडिया बडनिहारको मुशहर टोलमा ४५ वर्षीया लक्ष्मीनियादेवी चौधरीमाथि घरको भित्ता फोरेर छुरा प्रहार भएको प्रहरी चौकी बिरूवा गुठीले जनाएको छ । बिरूवा...