देशभरका कारागार खाली हुँदै, अदालत र सरकारी वकिल कार्यालयमा आगजनी

देशभरका कारागार खाली हुँदै, अदालत र सरकारी वकिल कार्यालयमा आगजनी

२५ भदौ, काठमाडौं । जेनजी आन्दोलन चर्किँदै जाँदा देशभरका कारागारहरू एकपछि अर्को गर्दै खाली हुँदै गएका छन् । सोमबार नख्खु कारागारबाट रास्वपा सभापति रवि लामिछाने बाहिरिएपछि सुरु भएको यो घटनाक्रम अहिले देशव्यापी संकटमा परिणत भएको छ । रवि बाहिरिएसँगै जन्मकैदको सजाय...
रामेछापमा कफ्र्यू हट्यो निषेधाज्ञा जारी

रामेछापमा कफ्र्यू हट्यो निषेधाज्ञा जारी

मन्थली–रामेछापमा जिल्ला प्रशासन कार्यालयले निषेशाज्ञा जारी गरेको छ । जेनजी आन्दोलनबाट क्षति हुन नदिन मन्थलीमा गएराति १० बजेदेखि लगाइएको कफ्र्यू हटाइ सुरक्षा अवस्थाको मध्यनजर गरी जिल्लाभर निषेधाज्ञा जारी गरिएको हो ।स्थानीय प्रशासन ऐन (संशोधन सहित), २०२८ को दफा ६ को...
मन्थली बजार सुनशान

मन्थली बजार सुनशान

मेरो प्रदेश डेक्समन्थली, भाद्र २५अन्य दिन सवारी साधन र सर्वसाधारणको कारण चहलपहल हुने मन्थली बजार बुधबार सुनसान देखिएको छ । जिल्लामा शान्ति सुरक्षा कायम राख्न जिल्ला प्रशासन कार्यालयले निषेशाज्ञा (कफ्र्यू) लगाएपछि बजार सुनशान बनेको हो ।जेनजी आन्दोलन नियन्त्रण गर्न र...
रामेछापमा कफ्र्यू हट्यो निषेधाज्ञा जारी

मन्थलीमा पुनः कफ्र्यू

मन्थली–रामेछापको सदरमुकाम मन्थली लगायतका क्षेत्रमा लगाइएको कफ्र्यू हटेको छैन । जिल्ला प्रशासन कार्यालयले बिहान सूचना मार्फत गएराति १० बजे देखि सुरु गरिएको कफ्र्यू आज दिउँसो १२ बजे सम्म रहने जानकारी दिएको छ ।जेनजी आन्दोलन नियन्त्रणसँगै शान्तिसुरक्षा कायम गर्न स्थानीय...
रामेछापमा कफ्र्यू हट्यो निषेधाज्ञा जारी

रामेछापको मन्थलीम कफ्र्यू

मन्थली–जेनजीको आन्दोलनले देशमा बितन्डा मच्चाएपछि रामेछापमा कफ्र्यू लगाइएको छ । हिसांत्मक गतिविधि रोकथाम तथा नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालयले मन्थलीको विभिन्न क्षेत्रमा कफ्र्यू आदेश जारी गरेको हो ।कार्यालयले एक सूचना सार्वजनिक गर्दै स्थानीय प्रशासन ऐन, २०२८...
जेनजी आन्दोलनको प्रभाव, प्रधानमन्त्री ओलीले टेके घुँडा

जेनजी आन्दोलनको प्रभाव, प्रधानमन्त्री ओलीले टेके घुँडा

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार दिउँसो राजीनामा दिएका छन् । जेनजी आन्दोलन चर्किँदै गएपछि प्रधानमन्त्री ओलीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राजीनामा दिएका हुन् । प्रधानमन्त्री ओलीको सचिवालयमा कार्यरत प्रकाश सिलवालले राजीनामा बारे जानकारी गराएका छन् ।सरकारको...