by मेरो प्रदेश डेस्क | Mar 3, 2026 | गृहपृष्ठ, राजनीति, राजनीति र चुनाव बिषेश, रामेछाप विषेश
रामेछाप नगरपालिका-२ मा आज (मंगलबार) पुनः नयाँ निर्वाचन सामग्री र थप कर्मचारी पठाउने तयारी अगाडि बढाइएको छ। हिजो निर्वाचन सामग्री बोकेको गाडी दुर्घटना हुँदा ११ वटा मतपेटिकामा क्षति पुगेपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले आज नयाँ सामग्री पठाउन लागेको हो। साथै, मतदान...
by मेरो प्रदेश डेस्क | Mar 2, 2026 | गृहपृष्ठ, दुर्घटना
रामेछापमा निर्वाचन सामग्री र कर्मचारी बोकेको ट्रक (ना ४ ख ६७६८) सोमबार दिउँसो सिरुवारी भिरबाट खस्दा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा परी घटनास्थलमै नेपाल प्रहरीका असई पर्शुराम यादव र मन्थली अस्पतालमा उपचारका क्रममा मतदान अधिकृत डोरप्रसाद घिमिरेको ज्यान गएको...
by मेरो प्रदेश डेस्क | Mar 2, 2026 | गृहपृष्ठ, दुर्घटना
रामेछाप — निर्वाचनमा खटिएको कर्मचारी तथा सुरक्षाकर्मी टोली सवार गाडी रामेछापमा भीरबाट खस्दा एक जना प्रहरीको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय रामेछापका इन्स्पेक्टर राजन तिमल्सिनाका अनुसार रामेछाप नगरपालिका–२ सिरुबारीस्थित सडकखण्डबाट करिब...
by मेरो प्रदेश डेस्क | Mar 2, 2026 | गृहपृष्ठ, दुर्घटना
रामेछाप नगरपालिका वडा नम्बर २ सिरुवारीमा गाडी दुर्घटना भएको छ। स्थानीयका अनुसार उक्त गाडी निर्वाचन सामग्री लिएर जाँदै गरेको भन्ने चर्चा भए पनि यसको आधिकारिक पुष्टि भने भएको छैन। दुर्घटनामा भएको क्षति र सम्भावित मानवीय हताहतबारे यकिन विवरण आउन बाँकी छ। प्रहरीले...
by मेरो प्रदेश डेस्क | Mar 2, 2026 | गृहपृष्ठ, राजनीति
जेन–जी अभियन्ता मिराज ढुंगाना नेपाली कांग्रेसमा प्रवेश गर्ने भएका छन्। उनी सर्लाही–४ मा पार्टी सभापति गगन थापाको उपस्थितिमा पार्टी प्रवेश गर्ने तयारीमा छन्। गत भदौ २३ को जेन–जी आन्दोलनका लागि अनुमति लिएका ढुंगाना भने कार्यक्रममा सहभागी भएका थिएनन् र घुसपैठको आरोप...
by मेरो प्रदेश डेस्क | Mar 2, 2026 | गृहपृष्ठ, राजनीति र चुनाव बिषेश, रामेछाप विषेश
नेपाली कांग्रेसका तर्फबाट रामेछापका प्रतिनिधि सभा सदस्य उम्मेदवार रामचन्द्र खड्काले केही दिनअघि चुनावी कोणसभामा आफू भावुक हुनुको कारण खुलाएका छन्। उक्त विषयमा जानकारी दिँदै उनले आम नागरिकमा राजनीति र नेताप्रति देखिएको चरम निराशाले आफ्नो मन दुखेको बताए। मतदातासँगको...