by मेरो प्रदेश डेस्क | Apr 23, 2024 | गृहपृष्ठ, ब्रेकिंग निउज, संसद, स्वास्थ्य
काठमाण्डौं । मोटरसाइकल दुर्घटनामा परी धनुषाका पत्रकार विनयकुमार यादवको मृत्यु भएको छ । मङ्गलवार धनुषाको मिथिला नगरपालिका–६ ढल्केवरमा मोटरसाइकल दुर्घटनामा परी २८ वर्षीय पत्रकार यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । पत्रकार यादवको मङ्गलवार बिहान...
by मेरो प्रदेश डेस्क | Apr 23, 2024 | गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति, विश्व
काठमाडौँ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी लाई त्रिभुवन विमानस्थलमा विशेष सम्मान गरेको छ । आफ्नो निजी विमान बाट दिउँसो ३ः३५ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेका कतारका राजा अमिर अल थानीलाई नेपालका राष्ट्रपति रामचन्द्र पौडेलले विशेष सम्मानका साथ स्वागत गरेका छन्...
by मेरो प्रदेश डेस्क | Apr 23, 2024 | गृहपृष्ठ, राजनीति
रामेछाप । नेकपा एमाले रामेछाप नवौँ जिल्ला अधिवेशनको तयारीमा जुटेको छ । नेकपा एमालेको भूगोलका सबै वडा र उत्पीडित समुदायबाट प्रतिनिधि छनोट वैशाख १५ गते हुने छ । गत चैत २२ गते सम्पन्न भएको एमाले रामेछापको १० औँ पूर्ण बैठकले जिल्ला अधिवेशनको मिति तय गरेको थियो । पार्टीको...
by मेरो प्रदेश डेस्क | Apr 23, 2024 | गृहपृष्ठ, प्रदेश ७, शिक्षा, समाज, स्वास्थ्य
काठमाण्डौं । बाजुरा जिल्लाको बुढिगंगा नगरपालिका वडा न २ ले आयोजना गरेको किशोरीहरूलाई सेनटरी प्याड बनाउने तालीम सम्पन्न गरेको छ । नगरपालिकाले वडामा रहेका ३ वटा विद्यालयका २६ जना किशोरीहरूलाई सेनटरी प्याड बनाउने तालिम दिएको हो । नगरपालिकाको सहयोगमा आईडिएस नेपालले आयोजना...
by मेरो प्रदेश डेस्क | Apr 15, 2024 | खेलकुद, गृहपृष्ठ
काठमाडौं । ओमानमा जारि एसीसी पुरुष प्रिमियर कप टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज नेपालले हङकङसँग खेल्दैछ । खेल मध्याह्न ११ः४५ मा को अल अमरेत क्रिकेट ग्राउण्ड–१ मा सुरु हुनेछ । प्रिमियर कपको दोस्रो संस्करणमा नेपालको यो तेस्रो खेल हो । नेपाल हङकङलाई हराउँदै...
by मेरो प्रदेश डेस्क | Apr 15, 2024 | गृहपृष्ठ, ब्रेकिंग निउज, समाज
रामेछाप । जिल्ला सदरमुकाम मन्थली नजिक भटौलीमा आज बिहान टिफर दुघट्ना भएको छ । दुर्घटनामा परि एक जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन् । बा ०१–००६–३८३९ नम्बरको टिफर पिपल बोट नजिक दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । घट्नामा परि एक जनाको ज्यान गएको भए पनि...