रामेछापका शिक्षकहरूले  बुझाए ज्ञापन पत्र

रामेछापका शिक्षकहरूले  बुझाए ज्ञापन पत्र

 मन्थली । रामेछापमा एस. इ. इ. २०८० को उत्तर पुस्तिका परीक्षण गर्ने शिक्षकहरूले शिक्षा विकास तथा समन्वय इकाई रामेछाप मार्फत परीक्षा नियन्त्रण कार्यालय भक्तपुरलाई ज्ञापन पत्र बुझाएको छ । उत्तर पुस्तिका परीक्षण बापतको रकम (पारिश्रमिक) न्यून भएको भन्दै मङ्गलवार उनीहरूले...
कतार राजालाई जोशीको रिहाइका लागि पहल गरिदिन राष्ट्रपति पौडेलको आग्रह

कतार राजालाई जोशीको रिहाइका लागि पहल गरिदिन राष्ट्रपति पौडेलको आग्रह

काठमाडौँ । कतारका राजा शेख तमिम विन हमाद अल थानीलाई इजरायलमा हमासको आक्रमण पश्चात् बेपत्ता भएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि पहल गरिदिन राष्ट्रपति रामचन्द्र पौडेलले आग्रह गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा मङ्गलवार उनीहरूसँग भएको द्विपक्षीय...
हाइड्रोको ड्याममा डुबेर भुजेलको ज्यान गयो

हाइड्रोको ड्याममा डुबेर भुजेलको ज्यान गयो

 रामेछाप । दुगड ग्रुप द्वारा रामेछापको उमाकुण्ड गाउँपालिका वडा नम्बर २ लिखु खोलामा निर्माण गरिएको हाइड्रोपावर (लिखु–१) को ड्याममा डुबेर ६६ वर्षीय कृष्णबहादुर भुजेलको ज्यान गएको छ । रामेछापको उमाकुण्ड गाउँपालिका वडा नं २ बाम्ती भण्डारका भुजेल गत आइतबार घरबाट निस्के पछि...
इलामको विकासको जिम्मा म लिन्छु – डा कोइराला

इलामको विकासको जिम्मा म लिन्छु – डा कोइराला

इलाम । नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले नेपाली काँग्रेसका उम्मेदवार डम्बर खड्कालाई जिताएर पठाए इलाम क्षेत्र नम्बर २ को विकासको जिम्मा आफूले जिम्मा लिने बताएका छन् । इलामको चुलाचुलीमा आयोजित चुनावी सभालाई मङ्गलवार सम्बोधन गर्दै उनले भने,“रुख चिन्हमा मत हालेर...
मोटरसाइकल दुर्घटनामा पत्रकार यादवको मृत्यु

मोटरसाइकल दुर्घटनामा पत्रकार यादवको मृत्यु

काठमाण्डौं । मोटरसाइकल दुर्घटनामा परी धनुषाका पत्रकार विनयकुमार यादवको मृत्यु भएको छ । मङ्गलवार धनुषाको मिथिला नगरपालिका–६ ढल्केवरमा मोटरसाइकल दुर्घटनामा परी २८ वर्षीय पत्रकार यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । पत्रकार यादवको मङ्गलवार बिहान...
कतारका राजा अमिर अल थानीलाई विशेष सम्मान

कतारका राजा अमिर अल थानीलाई विशेष सम्मान

काठमाडौँ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी लाई त्रिभुवन विमानस्थलमा विशेष सम्मान गरेको छ । आफ्नो निजी विमान बाट दिउँसो ३ः३५ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेका कतारका राजा अमिर अल थानीलाई नेपालका राष्ट्रपति रामचन्द्र पौडेलले विशेष सम्मानका साथ स्वागत गरेका छन्...