by मेरो प्रदेश डेस्क | Apr 23, 2024 | गृहपृष्ठ, राजनीति
रामेछाप । नेकपा एमाले रामेछाप नवौँ जिल्ला अधिवेशनको तयारीमा जुटेको छ । नेकपा एमालेको भूगोलका सबै वडा र उत्पीडित समुदायबाट प्रतिनिधि छनोट वैशाख १५ गते हुने छ । गत चैत २२ गते सम्पन्न भएको एमाले रामेछापको १० औँ पूर्ण बैठकले जिल्ला अधिवेशनको मिति तय गरेको थियो । पार्टीको...
by मेरो प्रदेश डेस्क | Apr 23, 2024 | गृहपृष्ठ, प्रदेश ७, शिक्षा, समाज, स्वास्थ्य
काठमाण्डौं । बाजुरा जिल्लाको बुढिगंगा नगरपालिका वडा न २ ले आयोजना गरेको किशोरीहरूलाई सेनटरी प्याड बनाउने तालीम सम्पन्न गरेको छ । नगरपालिकाले वडामा रहेका ३ वटा विद्यालयका २६ जना किशोरीहरूलाई सेनटरी प्याड बनाउने तालिम दिएको हो । नगरपालिकाको सहयोगमा आईडिएस नेपालले आयोजना...
by मेरो प्रदेश डेस्क | Apr 15, 2024 | खेलकुद, गृहपृष्ठ
काठमाडौं । ओमानमा जारि एसीसी पुरुष प्रिमियर कप टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज नेपालले हङकङसँग खेल्दैछ । खेल मध्याह्न ११ः४५ मा को अल अमरेत क्रिकेट ग्राउण्ड–१ मा सुरु हुनेछ । प्रिमियर कपको दोस्रो संस्करणमा नेपालको यो तेस्रो खेल हो । नेपाल हङकङलाई हराउँदै...
by मेरो प्रदेश डेस्क | Apr 15, 2024 | गृहपृष्ठ, ब्रेकिंग निउज, समाज
रामेछाप । जिल्ला सदरमुकाम मन्थली नजिक भटौलीमा आज बिहान टिफर दुघट्ना भएको छ । दुर्घटनामा परि एक जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन् । बा ०१–००६–३८३९ नम्बरको टिफर पिपल बोट नजिक दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । घट्नामा परि एक जनाको ज्यान गएको भए पनि...
by मेरो प्रदेश डेस्क | Apr 14, 2024 | गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति, संसद
काठमाडौँ । आज बिहान ११ बजे प्रतिनिधिसभाको बैठक बस्ने भएको छ । संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा सभामुखले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको व्यहोरो पढेर सुनाउने कार्य तालिका रहेको छ । चालु अधिवेशनमा मन्त्रालयहरूबाट प्राप्त भएका सबै...
by मेरो प्रदेश डेस्क | Apr 14, 2024 | गृहपृष्ठ, ब्रेकिंग निउज, शिक्षा, समाज
रामेछाप । रामेछाप जिल्लामा वर्षको पहिलो दिन २०८१ साल वैशाख १ गते ४ वटा घटना घटेको छ । शनिवार १ गते खाँडादेवी मन्दिर दर्शन गरेर फर्कने क्रममा गाउँपालिकाको वडा नम्बर ३ मा भ्यान दुर्घटना भएको छ । दुर्घटनामा १० जना घाइते भएका छन् । त्यस्तै गरी मन्थली नगरपालिका–१३...