भवन रेक्ट्रोफिट सँगै मन्थली माविमा थपियो नौ वटा भवन 

भवन रेक्ट्रोफिट सँगै मन्थली माविमा थपियो नौ वटा भवन 

 रामेछाप १२ वैशाख । गुणस्तरीय र व्यवहारिक  शिक्षाको बृहत्तर विकासमा लागेको रामेछापको जिल्ला सदरमुकाम मन्थलीको मन्थली माविले बुधवार बाट भवन सँगै कक्षा कोठाको समस्याबाट मुक्ति पाएको छ । खानी निर्माण जेभीले विद्यालयका नौ वटा भवनका ७४ कक्षा कोठाको रेक्ट्रोफिट(प्रबलीकरण) ...
रामेछापमा मलामी बोकेको बोलेरो दुर्घटना १५ जना घाइते

रामेछापमा मलामी बोकेको बोलेरो दुर्घटना १५ जना घाइते

रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिकामा मलामी बोकेको बोलेरो दुर्घटना  भएको छ । बोलेरो दुर्घटना हुँदा १५ जना मलामी घाइते भएका छन् ।  मलामी बोकेको बा ६ च ९१६२ नम्बरको सिङ्गल क्यापको बोलेरो खाँडादेवी गाउँपालिका वडा नम्बर ४ त्रिवेणी बुधवार दिउँसो करिब ३ बजेको समयमा...
काभ्रेमा सुमो दुर्घटना हुँदा १० जना घाइते

काभ्रेमा सुमो दुर्घटना हुँदा १० जना घाइते

रामेछाप । काभ्रे जिल्लाको भुम्लुमा आज बिहान सुमो दुर्घटना  भएको छ । ना १ ज ६२९१ नम्बरको टाटा सुमो हुँदा १० जना घाइते भएका छन् । चौरीदेउराली गाउँपालिकाको कात्तिके देउरालीबाट बनेपातर्फ जाँदै गरेको टाटा सुमो दुर्घटनामा ८ जना महिला र २ जना पुरुष घाइते भएका छन् । घाइतेको...
बागमती सरकारले वैशाख २४ गते सार्वजनिक बिदा दिने

बागमती सरकारले वैशाख २४ गते सार्वजनिक बिदा दिने

हेटौँडा । बागमती प्रदेश सरकारले वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आज (बुधवार) बसेको बागमती प्रदेश मन्त्रिपरिषद् बैठकले वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता गङ्गा नारायण श्रेष्ठले जानकारी दिएका छन् ।  प्रदेशले बागमती...
तिन भाषामा बागमती प्रदेश अन्तर्गतका सरकारी कार्यालयले साइन बोर्ड राख्न पर्ने

तिन भाषामा बागमती प्रदेश अन्तर्गतका सरकारी कार्यालयले साइन बोर्ड राख्न पर्ने

हेटौँडा । नेपाली भाषा, नेपाल भाषा र तामाङ भाषामा बागमती प्रदेश अन्तर्गतका सरकारी कार्यालयले साइन बोर्ड राख्न पर्ने भएको छ । बुधवार बसेको प्रदेश मन्त्री परिषद्को बैठकले नेपाली भाषा, तामाङ भाषा र नेपाल भाषामा सरकारी कार्यालयका बोर्ड राख्नु पर्ने निर्णय गरेको छ । आजको...
भीषण आगलागीबाट महोत्तरीमा सय भन्दा बढी जलेर खरानी

भीषण आगलागीबाट महोत्तरीमा सय भन्दा बढी जलेर खरानी

काठमाण्डौं । महोत्तरीको मटिहानी नगरपालिका–६ मा बुधवार दिउसो आज भीषण आगलागी भएको छ । आगलागी बाट एक सयभन्दा बढी घर एकै छिनमा जलेर नष्ट भएको छ । आगलागी नियन्त्रण बाहिर गएको र नियन्त्रणमा लिने प्रयास भई रहेको मटिहानी नगरपालिकाका मेयर हरि मण्डलले जानकारी दिए । उनका अनुसार...