चिसापानीको सडक किनारामा वृक्षारोपण

चिसापानीको सडक किनारामा वृक्षारोपण

रामेछाप । जिल्लाको सदरमुकाम समेत रहेको मन्थली नगरपालिका–८ चिसापानीमा सडक हरियाली तथा सौन्दर्यका बनाउनका लागी वृक्षारोपण गरिएको छ । मन्थली नगरपालिका वडा न ८ चिसापानीका स्थानीय टोल विकास संस्थाहरूको व्यवस्थापनमा वडा कार्यालयको आयोजनामा शुक्रवार सडक छेउमा वृक्षारोपण...
वामपन्थी एकता गर्ने पक्षमा छैनौं ः प्रचण्ड

वामपन्थी एकता गर्ने पक्षमा छैनौं ः प्रचण्ड

चितवन । हतारमा वामपन्थी एकता गर्ने पक्षमा नेकपा माओवादी केन्द्र नरहेको नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताउनु भयो । शुक्रबार चितवनमा पत्रकारहरु संग कुरा गर्दै अध्यक्ष प्रचण्डले हतारमा पार्टी एकता गरेर दुर्घटना निम्त्याउन...
उमाकुण्डमा धूप बनाउने तालिम सम्पन्न

उमाकुण्डमा धूप बनाउने तालिम सम्पन्न

रामेछाप । उमाकुण्ड गाउँपालिकामा तिन दिने बाटेको धुप बनाउने र एक दिने प्रबोधिकरण तालिम सम्पन्न भएको छ । गाउँपालिकाको सहयोगमा अपाङ्ग सचेतना सेवा केन्द्र रामेछापले आयोजना गरेको तालिममा अपाङ्गता भएका गाउँपालिकाका १० जना सहभागी भएका थिए । शुक्रवार पालिकाकी उपाध्यक्ष...
मन्थली नगरपालिकाको बजेट चालु वर्षको भन्दा २ करोड ५७ लाख घट्यो

मन्थली नगरपालिकाको बजेट चालु वर्षको भन्दा २ करोड ५७ लाख घट्यो

रामेछाप । मन्थली नगरपालिकाको बजेट चालु वर्षको भन्दा यो वर्ष २ करोड ५७ लाख ११ हजार ८३७ रुपैयाँले घटेको छ । नगरपालिकाले चालु आर्थिक वर्षमा नगरपालिकाले १ अर्ब ४ करोड ५४ लाख ९२ हजार ८३७ रुपैंयाको बजेट प्रस्तुत गरेको थियो । उपप्रमुख ईश्वरी बस्नेतले मंगलबार आगामी आर्थिक...
विद्यालयलाई पूर्व विद्यार्थीहरुद्धारा सामग्री सहयोग

विद्यालयलाई पूर्व विद्यार्थीहरुद्धारा सामग्री सहयोग

रामेछाप । पूर्व विद्यार्थीहरुले प्रयागेश्वर माध्यमिक बिद्यालयका प्रधानाध्यपकको कार्यकक्षलाई आवश्यक पर्ने विभिन्न सामग्रीहरु हस्तान्तरण गरेका छन् ।विद्यालयबाट ०५१ सालमा एसएलसी दिएका पूर्व विद्यार्थीहरुले प्रअ हरिनारायण श्रेष्ठको कार्यकक्षका लागि आवश्यक सोफा, दराज,...
बागमती सरकारले ल्यायो ६४ अर्ब ५४ करोडको बजेट कुन मन्त्रालयमा कती

बागमती सरकारले ल्यायो ६४ अर्ब ५४ करोडको बजेट कुन मन्त्रालयमा कती

रामेछाप । आर्थिक वर्ष २०८१÷०८२ को लागि बागमती प्रदेश सरकारले ६४ अर्बभन्दा बढीको बजेट ल्याएको छ । आगामी वर्षका लागि बागमती प्रदेश सरकारले ६४ अर्ब ५४ करोड ४ लाख रुपैयाँको बजेट ल्याएको हो । आन्तरिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले शनिबार प्रदेश सभामा सरकारको...