by मेरो प्रदेश डेस्क | Jul 7, 2024 | गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति, संसद
काठमाडौं । प्रधानमन्त्री बन्न दिने हो वा हैन भन्ने छटपटीमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा वली देखीएको छ भने सहमती कार्यन्वयन गर्न दिने हो हैन भन्ने तनाबमा कांग्रेस सभापती शेरबहादुर देउवा रहेका छन् ।दुई ठूला दल मिलेर सरकार बनाउने सहमति गरेपछि राजनीतिमा अनेक टिप्पणी...
by मेरो प्रदेश डेस्क | Jul 6, 2024 | गृहपृष्ठ
काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राजीनामा दिनुपर्ने वा नपर्ने भन्ने विषयमा राय बाझिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय सपनाप्रधान मल्ल र सारङ्गा सुवेदीबीच राय बाझिएपछि उक्त विवाद अब तीन जना वा तीनभन्दा बढी न्यायाधीशसहितको पूर्ण इजलासमा सुनुवाइ...
by मेरो प्रदेश डेस्क | Jul 6, 2024 | गृहपृष्ठ, प्रदेश २, राजनीति, संसद
रामेछाप । मधेश प्रदेशमा चार राजनितिक दलका ६ मन्त्री बर्खास्त भएको छ । जनमत नेतृत्वको मधेश प्रदेश सरकारले चार वटा दलका ६ मन्त्रीलाई बर्खास्त गरेको छ । मुख्यमन्त्री सतिशकुमार सिंहले शनिबार विश्वासको मत लिनु अघि माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति...
by मेरो प्रदेश डेस्क | Jul 5, 2024 | गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति, समाज, संसद
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असार २८ गते विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्री प्रचण्डले सङ्घीय संसद्का महासचिवलाई पत्र लेखेर २८ गतेको संसद् बैठकमा विश्वासको मत लिने कार्यसूची राख्न आग्रह गरेका हुन् । संसद्का दुई ठुला दल नेपाली काँग्रेस र...
by मेरो प्रदेश डेस्क | Jul 5, 2024 | गृहपृष्ठ, समाज, स्वास्थ्य
रामेछाप । बागमती प्रदेशमा डेंगुको सङ्क्रमित ठुलो सङ्ख्यामा फेला परेको छ । गर्मी बढे सँगै प्रदेश भित्र ४ सय ८२ जना डेंगु सङ्क्रमित फेला परेका छन् । देशभर १ हजार ४ सय ३२ सङ्क्रमित फेला परेका थिए त्यस मध्ये बागमतीमा मात्रै सो सङ्ख्यामा डेंगु सङ्क्रमित फेला परेका हुन् ।...
by मेरो प्रदेश डेस्क | Jun 30, 2024 | कृषि, गृहपृष्ठ, समाज
रामेछाप । २१ औ राष्ट्रिय धान दीवस रामेछाप जिल्लाका विभिन्न स्थानमा मनाईएको छ । जिल्ला कुषि विकास कार्यालय, रामेछाप पोलि टेक्निकल कलेजको सयुक्त आयोजनामा “जलवायु मैत्री कृषि धान उत्पादनमा बृद्धि” भन्ने मुल नाराका साथ जिल्लाको सदरमुकाम मन्थलीमा मनाएको छ । उक्त कार्यक्रम...