दुई ठुला पार्टी मिलेर बाढी पीडितको उद्धार र राहतमा लाग्नु पर्छ  काँग्रेस सांसद कान्छाराम

दुई ठुला पार्टी मिलेर बाढी पीडितको उद्धार र राहतमा लाग्नु पर्छ  काँग्रेस सांसद कान्छाराम

काठमाडौँ । रामेछापका प्रतिनिधिसभाका सदस्य पूर्णबहादुर तामाङ कान्छारामले बाढी पीडितको उद्धार र राहतमा अब दुई ठुला दल मिलेर अघि बढ्न पर्ने बताएका छन् । प्रतिनिधि सभामा विशेष समय लिएर सांसद पूर्णबहादुर तामाङ कान्छारामले अहिलेको सरकारले कसरी सरकार जोगाउने भन्नेमा मात्र...
नदी किनारामा नजान प्रहरीको आग्रह

नदी किनारामा नजान प्रहरीको आग्रह

रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापले नदि किनारामा नजान आग्रह गरेको छ । शुक्रवार रातीदेखिको अविरल वर्षाको कारण रामेछापको मुख्य नदी तामाकोशी र सुनकोशीमा जल सतह बढेको छ ।यी दुई वटा नदीमा पानीको बहाव पढेपछि जिल्ला प्रहरी कार्यालय रामेछापले नदी तटीय क्षेत्रका...
ओलीमा छटपटी, देउवा तनावमा,प्रचण्ड सम्वादमा

ओलीमा छटपटी, देउवा तनावमा,प्रचण्ड सम्वादमा

काठमाडौं । प्रधानमन्त्री बन्न दिने हो वा हैन भन्ने छटपटीमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा वली देखीएको छ भने सहमती कार्यन्वयन गर्न दिने हो हैन भन्ने तनाबमा कांग्रेस सभापती शेरबहादुर देउवा रहेका छन् ।दुई ठूला दल मिलेर सरकार बनाउने सहमति गरेपछि राजनीतिमा अनेक टिप्पणी...
गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा राय बाझियो

गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा राय बाझियो

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राजीनामा दिनुपर्ने वा नपर्ने भन्ने विषयमा राय बाझिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय सपनाप्रधान मल्ल र सारङ्गा सुवेदीबीच राय बाझिएपछि उक्त विवाद अब तीन जना वा तीनभन्दा बढी न्यायाधीशसहितको पूर्ण इजलासमा सुनुवाइ...
मधेशमा चारदलका ६ मन्त्री बर्खास्त

मधेशमा चारदलका ६ मन्त्री बर्खास्त

रामेछाप । मधेश प्रदेशमा चार राजनितिक दलका ६ मन्त्री बर्खास्त भएको छ । जनमत नेतृत्वको मधेश प्रदेश सरकारले चार वटा दलका ६ मन्त्रीलाई बर्खास्त गरेको छ । मुख्यमन्त्री सतिशकुमार सिंहले शनिबार विश्वासको मत लिनु अघि माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति...
२८ गते प्रचण्डले विश्वासको मत लिने ( कुन पार्टीको संसद् कति)

२८ गते प्रचण्डले विश्वासको मत लिने ( कुन पार्टीको संसद् कति)

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असार २८ गते विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्री प्रचण्डले सङ्घीय संसद्का महासचिवलाई पत्र लेखेर २८ गतेको संसद् बैठकमा विश्वासको मत लिने कार्यसूची राख्न आग्रह गरेका हुन् । संसद्का दुई ठुला दल नेपाली काँग्रेस र...