गभर्नर सिफारिस समिति पुनर्गठन

गभर्नर सिफारिस समिति पुनर्गठन

काठमाडौं । गभर्नर सिफारिस समिति सरकारले पुनर्गठन गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संयोजकत्वमा सिफारिस समिति गठन गरेको हो । समितिका सदस्यमा निवर्तमान गभर्नर महाप्रसाद अधिकारी र अर्थविद् डा.पोषराज पाण्डे सदस्य...
पोखरा बस दुर्घटना ःघाइते सबै भारतीय नागरिक

पोखरा बस दुर्घटना ःघाइते सबै भारतीय नागरिक

काठमाण्डौं । पोखरामा भएको बस दुर्घटनामा परि घाइते भएका सबै यात्रु भारतीय नागरिक रहेको खुलेको छ । दुर्घटनामा घाइते भएका २८ जना भारतीय नागरिक रहेको प्रहरीले जानकारी दिएको छ ।आज बिहान पोखरा महानगरपालिका–२२ मा भएको बस दुर्घटनामा २८ जना भारतीय नागरिक घाइते भएका थिए । उक्त...
निजामती कर्मचारी आन्दोलनमा ः सुदुरपश्चिका सबै पालिकामा अत्यावश्यक सेवा बाहेक ठप्प

निजामती कर्मचारी आन्दोलनमा ः सुदुरपश्चिका सबै पालिकामा अत्यावश्यक सेवा बाहेक ठप्प

काठमाण्डौं । शिक्षक महासंघको आन्दोलन पछी निजामती कर्मचारी पनि आन्दोलनमा आएको छ । सुदुरपश्चिम प्रदेश अन्र्तगत ८८ वटा पालिकाका कर्मचारीहरु अत्यावश्यक सेवा बाहेक सबै सेवा ठप्प परेर आन्दोलित भएका छन् ।सरकारी पोशाकमा देखिने व्यक्तिहरू टन्टलापुर घामको वास्ता नगरी...
पोखरामा बस दुर्घटना, चालक सहित २२ जना घाइते

पोखरामा बस दुर्घटना, चालक सहित २२ जना घाइते

काठमाण्र्डौ । पोखरामा बस दुर्घटना भएको छ । बस अन्यन्त्रित भई दुर्घट्ना हुदा चालक सहित २२ जना घाइते भएका छन् । घाइतेहरुको गण्डकी मेडिकल कलेज पोखरामा उपचार भइरहेको छ ।जिल्ला प्रहरी कार्यालय, कास्कीका डीएसपी हरि बस्नेतका अनुसार, दुर्घटनामा परेर चालक र सहचालकसहित २२ जना...
आयोजना निर्माण गर्दा निस्कने नदीजन्य पदार्थ अनुमति लिएर मात्रै प्रयोग गर्न मन्थली नगरपालिकाको आग्रह

आयोजना निर्माण गर्दा निस्कने नदीजन्य पदार्थ अनुमति लिएर मात्रै प्रयोग गर्न मन्थली नगरपालिकाको आग्रह

रामेछाप । मन्थली नगरपालिकाले नगरभित्र आयोजना निर्माण गर्दा निस्कने नदीजन्य पदार्थ अनुमति लिएर मात्रै प्रयोग गर्न आग्रह गरेको छ । मंगलबार मन्थली नगरपालिकाले नदीजन्य पदार्थ (ढुङ्गा गिट्टी बालुवा माटो) को कर शुल्क सम्बन्धी सुचना जारी गर्दै मन्थली अनुमती बिना आयोजना...
लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट २० बुँदे घोषणापत्र जारी गर्दै सकियो

लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट २० बुँदे घोषणापत्र जारी गर्दै सकियो

काठमाडौँ । नेपाल प्रेस युनियनले आयोजना गरेको लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट सकिएको छ । प्रेस युनियनले लोमान्थाङबाट २० बुँदे घोषणापत्र जारी गर्दै अन्तर्राष्ट्रिय मिडिया समिट सम्पन्न गरेको हो ।‘लोकतन्त्र, मिडिया स्वतन्त्रता र जलवायु संकट’ सम्बन्धी विभिन्न ठोस...