by मेरो प्रदेश डेस्क | May 15, 2025 | गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति, समाज
काठमाडौँ । नेपाली काँग्रेस महामन्त्री विश्वप्रकाश शर्माले सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने भएका छन् । विभागबाट काँग्रेस महामन्त्री शर्माले सगरमाथा आरोहण अनुमति लिएका छन् ।महामन्त्री शर्मा स्वयंले सामाजिक सञ्जालबाट आफू सगरमाथा आधार शिविर पुगेको जानकारी दिएका छन् ।...
by मेरो प्रदेश डेस्क | May 15, 2025 | अर्थ, गृहपृष्ठ, विश्व
काठमाण्डौं । बहराइनलाई हराउदै नेपाल खेल समुहको शीर्ष स्थानमा रहेर सुपर–३ मा पुग्ने सम्भावना कायम राखेको छ । बिहीबार थाइल्यान्डमा भएको आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटको महत्वपूर्ण खेलमा नेपालले बहराइनमाथि डिएसएल मेथडमा ६ विकेटको जित निकाले संगै खेलको शीर्ष...
by मेरो प्रदेश डेस्क | May 15, 2025 | अर्थ, गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति, संसद
रामेछाप । प्रतिनिधिसभाका सांसदहरु तिन जना निलम्बितमा परेका छन् । यस अघि एमाले बाट निर्बाचित टोपबहादुर रायमाझी र राष्ट्रिय प्रजातन्त्र पार्टी बाट निर्वाचित रबि लामेछानेको सांसद पद निलम्बनमा परेको थियो ।पछिल्लो पटक बिहीबार नेपाली कांग्रेसका सांसद मोहनबहादुर बस्नेत...
by मेरो प्रदेश डेस्क | May 15, 2025 | गृहपृष्ठ, राजनीति
रामेछाप । नेपाल मगर बिद्यार्थी संघको केन्द्रिय अध्यक्षमा रामेछापका चन्द्र थापामगर सर्वसम्मत निर्वाचित भएका छन् । काठमाण्डौंमा बैशाख ३१ गते भएको १२ औं अधिबेशन बाट चन्द्र थापामगर सर्वसम्मत निर्वाचित भएका हुन् ।बैशाख ५ र ६ गते काठमाण्डौंमा भएको अधिबेशनमा बिबाद भएको थियो...
by मेरो प्रदेश डेस्क | May 15, 2025 | अर्थ, कृषि, गृहपृष्ठ, राजनीति, समाज
रामेछाप । रामेछाप नगरपालिका वडा नम्बर ३ साँघुटारले खानेपानी ट्याङकी बितरण गरेको छ । वडा भित्र खानेपानीको समस्या भएको भन्दै वडा कार्यलयले ७५ घरधुरीलाई खानेपानी ट्याङकी बितरण गरेको हो ।वडा कार्यलयले वडाको नेवार टोल, खड्का टोल र महत टोलका ७५ घरधुरीलाई खानेपानी ट्याङकी...
by मेरो प्रदेश डेस्क | May 15, 2025 | अर्थ, गृहपृष्ठ, प्रदेश १, ब्रेकिंग निउज, विश्व, संसद
काठमाडौँ । ताप्लेजुङको पाथीभरामा अन्तत् केबलकार बन्ने भएको छ । सर्वोच्च अदालतले ताप्लेजुङको पाथीभरामा केबलकार निर्माण रोक्न नहुने भन्दै अन्तरिम आदेश जारी गरेको छ ।न्यायाधीश नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको इजलासले यसअघिको अन्तरिम आदेशलाई निरन्तरता दिनु नपर्ने...