by मेरो प्रदेश डेस्क | Jun 16, 2025 | अर्थ, गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति, समाज, संसद
अन्तर सरकारी वित्त व्यवस्थापन ऐनअनुसार प्रदेश सरकारले प्रत्येक वर्ष असार १ गतेभित्र आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्नुपर्ने कानुनी व्यवस्था अनुसार यस वर्ष पनि सातवटै प्रदेशले असार १ गतेभित्र बजेट सार्वजनिक गरेका छन्। प्रदेशहरूले चालु आर्थिक वर्षको तुलनामा...
by मेरो प्रदेश डेस्क | Jun 16, 2025 | अर्थ, गृहपृष्ठ, प्रदेश ६, ब्रेकिंग निउज, राजनीति, समाज, संसद
काठमाडौं, १ असार । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०८२/०८३ का लागि ३२ अर्ब ९९ करोड ६६ लाख ५५ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। आर्थिक मामिला तथा योजना मन्त्री राजिवविक्रम शाहले बजेट प्रस्तुत गरेका हुन्। बजेट असार १ गते राति १२ बज्नुअघि केही मिनेटअघि मात्र...
by मेरो प्रदेश डेस्क | Jun 16, 2025 | अर्थ, गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति, समाज, संसद
हेटौँडा, १ असार । बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ।आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले आइतबार साँझ बसेको प्रदेशसभा बैठकमा बजेट प्रस्तुत गरेका हुन्। तर, बजेट ल्याउने...
by मेरो प्रदेश डेस्क | Jun 16, 2025 | अर्थ, गृहपृष्ठ, राजनीति, समाज
बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि ६७ अर्ब ४७ करोड ७३ लाख १७ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रीले आइतबार प्रदेश सभामा प्रस्तुत गरेको बजेटमा सामाजिक विकास, पूर्वाधार निर्माण, रोजगारी सिर्जना, शिक्षा,...
by मेरो प्रदेश डेस्क | Jun 14, 2025 | खेलकुद, गृहपृष्ठ, ब्रेकिंग निउज
काठमाडौं — १५ औं केन्द्रीय राष्ट्रपति रनिङ खेलकुद प्रतियोगितामा बागमती प्रदेशले उत्कृष्ट प्रदर्शन गर्दै समग्र टिम च्याम्पियनको उपाधि हासिल गरेको छ। बागमतीले ३६ स्वर्ण, ७ रजत र ११ कांस्य पदक जित्दै ७ प्रदेशबीच पहिलो स्थान हासिल गर्यो। युवा तथा खेलकुद मन्त्रालयको...
by मेरो प्रदेश डेस्क | Jun 14, 2025 | गृहपृष्ठ, राजनीति
बागलुङ, जेठ ३०बागलुङको ढोरपाटन नगरपालिका–५ स्थित अस्तु बतासे डाँडामा शुक्रबार साँझ भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ। दुर्घटनामा अन्य १२ जना घाइते भएका छन्। बुर्तिबाङबाट ढोरपाटन नगरपालिका–५ चौरतर्फ जाँदै गरेको लु प्र ०१००१ च १७७५ नम्बरको जिप साँझ...