कृषि उपकरण तर्फ किसानको आकर्षण बढ्दो

कृषि उपकरण तर्फ किसानको आकर्षण बढ्दो

रामेछाप । समयको बचत सँगै जनशक्ति अभावको परिपूर्ति गर्न सहज हुने भएपछि रामेछापका किसानहरुको आकर्षण साना कृषि यन्त्र उपकरण तर्फ बढ्दै गएको छ । पछिल्लो समय रोजगारीको सिलसिलामा जिल्लावाट वैदेशिक रोजगारीको लागि युवाहरु पलायन हुने क्रम बढेसँगै गाउँघरमा पशुपालन गर्ने...
फुलासीमा ब्यवसाहिक रुपमा बाख्रा पालन

फुलासीमा ब्यवसाहिक रुपमा बाख्रा पालन

रामेछाप । मन्थली नगरपालिका वडा नं १३ फुलासी चुहानटारका किसान खिमबहादुर अधिकारीले व्यवसायिक रुपमा बाख्रा पालनको शुरुवात गरेका छन् । रोजगारीको लागि काठमाण्डौं हानिएका अधिकारीले त्यहाँ पनि केही प्रगती गर्न नसकेपछि गाउँमै फर्किएर व्यवसायिक रुपमा बाख्रा पालनको शुरुवात...
आगामी तीन दिन कम पानी पर्छ–मौसमबिद्

आगामी तीन दिन कम पानी पर्छ–मौसमबिद्

रामेछाप । आगामी तीन दिन दिउँसो कम मात्रामा बर्षाद हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केही दिनअघि सम्म देशभरी नै ठूलो वर्षा गराउने वायु प्रणाली अहिले कमजोर रहेकाले आगामी तीन दिन दिउँसोको समयमा कम मात्रामा पानी पर्ने भएको हो । महाशाखाका मौसमविद् समिर श्रेष्ठका...
धान रोपिसकेको सयौं रोपनी खेत बगरमा परिणत

धान रोपिसकेको सयौं रोपनी खेत बगरमा परिणत

रामेछाप । केही समयदेखी लगातार रुपमा आएको वर्षातका कारण रणजोर र भटौली खोलामा आएको बाढी खेतमा पसेपछि किसानले रोपेको सयौं रोपनी खेती योग्य जमिन बगरमा परिणत भएपछि किसानहरु चिन्तित बनेका छन् । विगत वर्षहरुको तुलनामा यसवर्ष बढी मात्रामा बर्षात भएसँगै रणजोर र भटौली खोलामा...

मन्थलीका पशुपालक किसान कृतिम गर्भाधानप्रति आर्कषित

रामेछाप । पछिल्लो समय किसानहरुले पालेका गाईभैँसीमा नश्ल सुधार गर्दा दूध बढी दिन थालेपछि मन्थली नगरपालिकाका पशुपालक किसानहरु कृतिम गर्भाधानप्रति आकर्षित भएका छन् । गाउँमा पहिलाको जस्तै राँगा÷गोरु पाल्ने किसानहरुको संख्यामा कमी भएसँगै किसानहरुको रोजाई अहिले कृतिम...
३१ सय ४८ मिटर अग्लो शैलुङ्गमा फल्यो कश्मीरे स्याउ

३१ सय ४८ मिटर अग्लो शैलुङ्गमा फल्यो कश्मीरे स्याउ

रामेछाप । दोरम्वा शैलुङ्ग गाउँपालिकामा रहेको ३१ सय ४८ मिटर अग्लो शैलुङ्ग क्षेत्रमा किसानहरुले लगाएको कश्मीरे स्याउ पहिलो पटक फल्न शुरुभएपछि त्यस क्षेत्रका किसानहरु खुशीले गद्गद् भएका छन् । केही वर्षअघि रोजगारीको शिलसिलामा भुटान पुगेको दोरम्वा शैलुङ्ग गाउँपालिका वडा नं...