मौरी पालन ब्यवसायबाट लाखौं आम्दानी

मौरी पालन ब्यवसायबाट लाखौं आम्दानी

सन्तोष ढुङ्गेल रामेछाप– रोजगारीको लागी दैनिक सयौ युवाहरु बिदेश गइरहेकोे अवस्थामा रामेछापको सुनापति गाउँपालिका–५ आहाल डाँडाका मौरी कृषक श्रीकृष्ण श्रेष्ठले मौरी पालन ब्यवसायबाट राम्रो आम्दानी गर्दै आएका छन् । २०७२ सालदेखि ब्यवसायिक रुपमा मौरी पालन सुरु गरेका श्रेष्ठले...
लकडाउनका कारण दूध किसान मारमा

लकडाउनका कारण दूध किसान मारमा

सन्तोष ढुङ्गेल बैशाख , २४ रामेछाप कोरोना भाइरसको नयाँ भेरियन्ट सहितको भाइसरका कारण सुरु भएको निषेधाज्ञाको कारण रामेछापका दूध किसान मारमा परेका छन् । बिहान एक समय मात्र बजार पसल खुल्ले हुँदा किसानहरुले उत्पादन गरेको बेलुकाको दूध बजार बन्द हुँदा खेर जाने स्थितिमा पुगेको...
बोयर बाेकाकाे माग बढ्दो, बाख्राको पेटमा भएको पाठापाठी नजन्मदै बैना

बोयर बाेकाकाे माग बढ्दो, बाख्राको पेटमा भएको पाठापाठी नजन्मदै बैना

रामेछाप । पहिलो पटक अफ्रिकाबाट बोयर जातको बाख्रा तथा बोका पालन शुरु गरेको सुनौला बाख्रा फार्म मन्थलीले किसानको माग अनुसारको बाख्रा तथा बोका पुर्याउन सकेको छैन् । पछिल्लो समयमा बोयर जातको बाख्रा तथा बोकाको माग अत्याधिक आउन थालेको छ । यतीसम्म कि किसानहरुले बाख्रा...
डेरी व्यवसायीद्वारा एक पक्षीय दुधको मूल्यमा बृद्धि, किसान भने मारमा

डेरी व्यवसायीद्वारा एक पक्षीय दुधको मूल्यमा बृद्धि, किसान भने मारमा

रामेछाप । रामेछापका दुग्ध डेरी ब्यवसायीहरुले एकपछिय ढंगले दुधको मुल्य अकस्मात बृद्धि गराएपछि उपभोक्ता र किसान दुवै मारमा परेका छन् । ब्यवसायीले दुधको मुल्य बृद्धि गरेर उपभोक्ताहरुलाई ढाड सेक्ने गरी एकपक्षिय रुपमा मूल्य बृद्धि गरेपनि किसानहरुलाई दिने मूल्य भने...
बाँदरले रामेछापका किसान आतङ्कित

बाँदरले रामेछापका किसान आतङ्कित

रामेछाप । किसानहरुले वारी तथा खेतमा लगाएको अन्नपात र घरमा राखीएको अन्नहरु समेत घरभित्रै पसेर खान थालेपछि बादर प्रति किसानहरु आतङ्कित भएका छन् । घर भित्र पकाएर राखेको भातको भाडा समेत बाँदरले बोकेर हिड्न थालेपछि रामेछापमा बादर आतङ्क मच्चिएको हो । पटक–पटक बाँदरले...
बैदेशिक रोजगारीवाट फर्किएका युवा गाईपालनमा

बैदेशिक रोजगारीवाट फर्किएका युवा गाईपालनमा

रामेछाप । धेरै कमाई हुने आशामा वैदेशिक रोजगारीका लागि केही वर्षअघि मलेसिया पुगेका लिखु गाउँपालीका वडा नं ६ खिम्तीका विदुर दाहाल बैदेशिक रोजगारीवाट फर्किएर आफ्नै गाउँमा गाईपालन व्यवसायको शुरुवात गरेका छन् । धेरै कमाई हुने भन्दै आफुसँगैका साथीहरु गाउँघरवाट वैदेशिक...