राजनितिक दल छाडौं जनप्रतिनिधि एक ठाउमा बसौं : सांसद कान्छाराम

राजनितिक दल छाडौं जनप्रतिनिधि एक ठाउमा बसौं : सांसद कान्छाराम

रामेछाप । प्रतिनिधि सभा सदस्य पुर्णबहादुर तामाङ (कान्छाराम) ले जिल्लाको विकासका लागी सबै जनप्रतिनिधिले राजनितिक दल छाडेर राजनितिक दल भन्दा माथी उठेर एक ठाउमा सबै जनप्रतिनिधि बस्नु पर्ने बताउनु भयो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ...
गाँजाको बोटबाट बनेको घरमा रिसोर्ट सञ्चालन

गाँजाको बोटबाट बनेको घरमा रिसोर्ट सञ्चालन

विजय नेपाल, सिन्धुपाल्चोक । गाँजाको बोटको प्रयोग गरेर निर्माण गरिएको २२ वटा कोठा भएको चार तल्ले घरमा रिसोर्ट सञ्चालन गर्न थालिएको छ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका २, शेर्माथाङमा गोपाल लामाले निर्माण गरेको उक्त घरमा याङ्ग्रीमा इको लज सञ्चालनमा आएको हो । इटा वा...
सप्तकोसीको बाँध फुटेपछि कयौं गाउँ डुबानमा,

सप्तकोसीको बाँध फुटेपछि कयौं गाउँ डुबानमा,

इटहरी । अविरलको वर्षासँगै आएको बाढीको कारण सप्तकोशी बाँध फुटेपछी ४ हजार भन्दा बढी घरहरु डुवानमा परेको छ । उदयपुरको बेलका नगरपालिका– ८ लाहुरे खोच डुम्रीबोटमा सप्तकोसी नदीको बाँध फुटेको हो । बुधवार बिहान ४ बजेतिर सप्तकोसी नदीको बाँध फुटेर गाउँ पसेको स्थानियले बताएको छ ।...
रामेछापमा प्रहरी द्वारा गाँजा फडानी

रामेछापमा प्रहरी द्वारा गाँजा फडानी

रामेछाप । जिल्लाको खाँडादेवी गाउँपालिका र सुनापती गाउँपालिकामा गरिएको अबैध गाँजाखेती प्रहरीले फडानी गरेको छ । जिल्ला प्रहरी कार्यालय रामेछापको निर्देशनमा खाँडादेवी र सुनापती गाउँपालिकाको बिभिन्न क्षेत्रमा गरीएको गाँजा खेती फडानी गरिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी...
कर्मचारीको फर्मलाई अनुदान दिने मन्थलिका लिलाराज मदीरा पार्टीमा

कर्मचारीको फर्मलाई अनुदान दिने मन्थलिका लिलाराज मदीरा पार्टीमा

रामेछाप । मुद्रा मैत्री हाकिमको रुपमा आफनो पहिचान बनाएका मन्थली नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लीलाराज पौडेलले आफुलाई कमिसन लेनदेन सँगै दारु सेवनका लागि पनि अब्बल हाकिमका रुपमा परिचित गराएका छन् । उनले मन्थली नगरपालिका–१ शुकाजोर खोलामा आफनै नगरका कानून अधिकृत...
रामेछाप नगरपालिकामा कृषि एम्वुलेन्स

रामेछाप नगरपालिकामा कृषि एम्वुलेन्स

रामेछाप । रामेछाप नगरपालिकामा कृषि एम्बुलन्स सञ्चालनमा ल्याउने भएको छ । कृषि उत्पादन बजार सम्म ल्याउनका लागी नगरपालिकाले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याउन लागेको हो । नगर पालिकाले आर्थिक बर्ष ०७९/८० को नितितथा कार्यक्रममार्फत एक वडा एक उत्पादन कार्यक्रमलाई प्रोत्साहन...