सत्रसयको डायरी तिन सयमा आउदो रहेछ ः गाउँपालिका अध्यक्ष श्रेष्ठ

Written by meropradesh creator

२० पुष २०७९, बुधबार

रामेछाप । खाँडादेवी गाउँपालिका अध्यक्ष ज्ञान कुमार श्रेष्ठले एक बर्ष अघि सत्र सयमा खरिद गरेको डायरी आफुले तिन सयमा खरिद गरेको बताए । यस भन्दा पहिला सत्र सयमा बनाएको डायरी आफुले तिन सयमा खरिदगरेको अध्यक्ष श्रेष्ठले बताए । गाउँपालिका अध्यक्ष श्रेष्ठले पत्रकारहरु संग कुरा गर्दै भने“गाउँपालिका अध्यक्ष निर्वाचित भएर आए पछी डायरी बनाउने कुरा आयो । जनप्रतिनिधिको बिबरण सहितको । कती पर्दौ रहेछ भने ।

कर्मचारीले यस भन्दा पहिला सत्र सयमा एक डायरी छापेको रहेछ भने । यस हेर्दा हो रहेछ । त्यस पछी आफै लागी परे त्यहि डायरी पछी मैले तिन सयमा बनाए । तिन सयमा आउदो रहेछ । गाउँपालिकामा कति भ्रष्टचार हुदो रहेछ भन्ने कुरा बुझे । गलत कार्य गर्न र गाउँपालिकाको पैसा अनावश्यक ठाउँमा खर्च नहोस भनेर लागी परे । गलत कार्यको विरोध गरे मैले के गल्ती गरे भन्दै प्रश्न गरे । गाउँपालिकाको आम्दानी कसरी बढाउन सकिन्छ, अनावश्यक खर्च कसरी रोक्न सकिन्नछ भनेर लागि रहे र लागी रहन्छु । अनावश्यक खर्च कटौती गरेर गरिब जनताको पक्षमा किसानको पक्षमा लगानि गर्नु मेरो दायित्व हो । त्यसको लागी म लागीरहन्छु । समाजका अगुवाहरुले अहिले सो कार्य गरेबापत आफुलाई असहयोग गरेको भन्दै पत्रकारहरुले आफुलाई साथ दिन पर्ने बताए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

रुद्रेश्वर महादेव मन्दिरमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु

रुद्रेश्वर महादेव मन्दिरमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु

रामेछाप । खाँडादेवी गाउँपालिका–६ माकादुमस्थित ऐतिहासिक र धार्मिक महत्व बोकेको रुद्रेश्वर महादेव मन्दिर परिसरमा शनिबारदेखि सार्वजनिक संगीतसहितको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु भएको छ। श्रीमद्भागवत मूल समारोह समितिका अध्यक्ष मनोज बुढाथोकीको अध्यक्षतामा आयोजित...

मन्थली साकोसको २८ औँ साधारणसभा सम्पन्न

मन्थली साकोसको २८ औँ साधारणसभा सम्पन्न

मन्थली कात्तिक १५- जिल्लाको पुरानो सहकारी संस्था मन्थली बचत तथा ऋण सहकारी संस्थाले आफ्नो २८ औँ वार्षिक सभा सम्पन्न गरेको छ । शनिवार मन्थली स्थित तीनलाल पार्कमा भएको साधारण सभाले अध्यक्ष गोविन्द घिमिरेद्वारा प्रस्तुत संस्थागत प्रतिवेदन, सचिव हिमाल ढुङगेलद्धारा प्रस्तुत...

रामेछापबाट हराएकाहरु अधिकांश भेटिए

रामेछापबाट हराएकाहरु अधिकांश भेटिए

तीन बर्ष अबधिमा रामेछापबाट १ सय ५४ जना महिला, बालबालिका र जेष्ठ नागरिक हराएका छन् । हराएका मध्ये अधिकांश भेटिएका छन्, भने चार जना बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । २०७९/०८० मा ४१ जना २०८०/०८१ मा ४२ जना २०८१/०८२ मा ५४ जना र चालु आवको तीन महिनामा...