by meropradesh creator | Dec 24, 2020 | अर्थ, समाज
चार महिनाअघि रामेछापमा स्थापना भएको करदाता सेवा कार्यालयमा कर अधिकृत नहुँदा सबै सेवा ठप्प भएको छ । गत असोज महिनाको तेस्रो हप्तावाट संचालनमा आएको करदाता सेवा कार्यालयमा कार्यरत कर अधिकृत तुलसिराम पन्थीको दुई हप्ताअघि आन्तरिक राजश्व विभागमा सरुवा भएपछि उनले जिल्ला...
by meropradesh creator | Dec 22, 2020 | अर्थ, समाज
रामेछाप । जिल्लामा पटक–पटक विद्युत जाने समस्या देखी काठका पोल विस्थापित गर्दै जिल्लाबासिको मन जितेर सोमवार नेपाल विद्युत प्राधिरकणका प्रमुख बिनोद अधिकारी रामेछापबाट बिदा भएका छन् । प्रमुख अधिकारीको रामेछाप विद्युत प्राधिकरणबाट मकवानपुरको पालुङ्ग विद्युत प्राधिकरणको...
by meropradesh creator | Dec 18, 2020 | अर्थ, प्रदेश ३, समाज
रामेछाप । गएको स्थानिय निर्वाचनमा उम्मेदवारी वनेका निर्वाचित १ सय २२ जना जनप्रतिनिधिहरुले उम्मेदवार समयमा खर्च भएको खर्चको विवरण समेत बुझाएनन् । रामेछापमा स्थानिय तहको निर्वाचन भएको तीन वर्ष पुरा भइसक्दा पनि स्थानिय निकायमा उम्मेदवार वनेका निर्वाचीत जनप्रतिनिधिहरुले...
by meropradesh creator | Dec 18, 2020 | अर्थ, प्रदेश ३
रामेछाप । खानेपानीको चरम समस्या झेल्दै आएका गोकुलगंगा गाउँपालिका वडा नं–१ चुचुरेका उपभोक्ताको घरै पिच्छे खानेपानीको धारा झरेपछि स्थानिय उपभोक्ता खुशीले गदगद् भएका छन् । गाउँपालिकाले सदियौ देखी खानेपानीको समस्या झेल्दै आएका नागरिकहरुको घरघरमा धारा पुर्याउने योजना अघि...
by meropradesh creator | Dec 18, 2020 | अर्थ
रामेछाप । दोरम्वा गाउँपालिका वडा नं–५ गुन्सालमा निमार्णाधिन एकीकृत नमुना वस्ती बजेट अभाव हुँदा अलपत्र परेको छ । स्थानिय सेतीदेवी जनजागृती युवा समाजले दोरम्वा–५ गुन्सालका ३० घर परिवारको आबासको लागि निमार्ण शुरु गरिएको उक्त भवनको लागि कुल ३ करोड ३२ लाख रुपैयाँ खर्च...
by meropradesh creator | Dec 18, 2020 | अर्थ, कृषि
युरिया मल ल्याउन नेपाल सरकार र बंगलादेशबीच सम्झौता भएको छ । नेपाल कृषि सामग्री लिमिटेड र बंगलादेशको ‘बंगलादेश केमिकल इन्ड्रष्ट्रिज’ बीच बिहीबार दोहोरो सम्झौता पत्रमा हस्ताक्षर भएको छ । नेपाल सरकारले तीन महिनाअघि नै बंगलादेशबाट युरिया मल ल्याउने निर्णय गरे पनि बिहीबार...