by meropradesh creator | Nov 23, 2021 | अर्थ, समाज, संसद
रामेछाप । रामेछापका १ सय १५ जना द्वन्द्व पीडितले अझै राहत पाउन सकेको छैन् । जिल्लाका १ हजार १ सय २७ व्यक्तिलाई सरकारले द्वन्द्व पीडितमा सूचीकृत गरेको थियो । सूचीकृत गरेको १५ वर्ष पूरा भएको छ । तर अझै राहत भने उाउन सकेको छैन् । विस्तृत शान्ति सम्झौता भएको १५ वर्ष...
by meropradesh creator | Nov 20, 2021 | अर्थ, प्रदेश ३, समाज
रामेछाप । सदरमुकाम मन्थली बजारबाट दैनिक रुपमा निस्कने फोहोरले बजार नै प्रदुषित भइरहेका बेला बजारलाई स्वच्छ र सफा राख्ने हेतुले सातजना युवाहरु मिलेर फोहोर कागज संकलन गरि प्रशोधित गरेर मोहोर कमाउन थालेपछि युवाहरु दङ्ग परेका छन् । सातजना युवाहरुले जनही १० लाखको दरले रकम...
by meropradesh creator | Nov 19, 2021 | अर्थ, कृषि, प्रदेश ३
रामेछाप । जिल्लामा गत वर्षको तुलनामा यसवर्ष धान उत्पादनमा ४० प्रतिशतले गिरावट आएको छ । धान उत्पादनमा कमी आएसँगै किसानहरु मारमा परेका छन् । किसानहरुले धानको ब्याड राख्ने समयमा कृषि ज्ञान केन्द्र रामेछापले किसानहरुलाई सिफारिस गरेको धान वीउँ गलत भएको कारण यसवर्ष...
by meropradesh creator | Nov 3, 2021 | अर्थ, समाज
रामेछापका कोरोना भाइरस कोभिड–१९ महामारीबाट प्रभावितभ भएका रामेछापका ४ हजार ८ सय ९० अतिविपन्न घर परिवारले नगद १० हजार पाउने भएका छन् । सरकारले आर्थिक वर्ष २०७८÷७९ को बजेटमार्फत् घोषणा गरेको विपन्न परिवारलाई १० हजार नगद प्रदान गर्ने कार्यविधि राजपत्रमा प्रकाशन गरेको छ ।...
by meropradesh creator | Nov 3, 2021 | अर्थ, प्रदेश ३, समाज, स्वास्थ्य
रामेछाप । रामेछापको ८ वटा स्थानिय तहले कोरोना भाइरस (कोभिड–१९)को दोस्रो लहरमा २ करोड ५५ लाख ५९ हजार ४ सय ९५ रुपैंया खर्च गरेको छ । हुराडेक नेपाल दाेलखाले एक कार्यक्रमको आयोजना गरी रामेछापका ८ वटा स्थानिय तहले कोरोना भाइरस (कोभिड–१९)को दोस्रो लहरमा सो रकम बिभिन्न...
by meropradesh creator | Nov 2, 2021 | अर्थ, कृषि, प्रदेश ३
रामेछाप । विश्व खाद्य दिवसको अवसरमा कृषि ज्ञान केन्द्र रामेछापले राष्ट्रपति उत्कृष्ठ कृषक पुरस्कारबाट तिनजना लाई पुरस्कृत गरेका छन् । जिल्लामा रहेर कृषि पेशामा लागेका तिनजनालाई मंगलबार कृषि ज्ञान केन्द्र रामेछापले नगद १० हजार सहित प्रशंसा पत्र द्वारा सम्मान गरेको हो ।...