by मेरो प्रदेश डेस्क | Sep 7, 2025 | अर्थ, गृहपृष्ठ, ब्रेकिंग निउज
काठमाण्डौं । नेपाल सरकारले फेसबुक, ह्वाट्सएप, इन्स्टाग्राम लगायतका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेसँगै गण्डकी प्रदेशको व्यापार व्यवसाय र पर्यटन क्षेत्रमा ठुलो असर परेको व्यवसायीहरूले बताएका छन्। पोखराका व्यवसायीहरूका अनुसार सामाजिक सञ्जालमा आधारित सेवा र कारोबार...
by मेरो प्रदेश डेस्क | Sep 7, 2025 | अर्थ, गृहपृष्ठ, ब्रेकिंग निउज
काठमाडौं, २२ भदौ । कामना सेवा विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको संचित मुनाफाबाट आफ्ना सेयरधनीलाई लाभांश दिने घोषणा गरेको छ। आइतबार बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरणसम्बन्धी प्रस्ताव पारित गरेको हो। बैंकले आर्थिक वर्ष २०८१/८२ को नाफाबाट १० प्रतिशत बोनस सेयर...
by मेरो प्रदेश डेस्क | Sep 7, 2025 | अर्थ, गृहपृष्ठ, समाज
काठमाडौं, २२ भदौ । वैदेशिक रोजगारीको लहर चलेकै बेला बागलुङका दुई युवा भने स्वदेशमै उद्यमशीलताको बाटो रोज्दै उद्योग स्थापनामा होमिएका छन्। काठेखोला गाउँपालिका–७ रेशका तीर्थ गौतम र तारा शर्माले एक करोड रुपैयाँभन्दा बढी लगानी गरेर साबुन उद्योग सञ्चालनमा ल्याएका हुन्।...
by मेरो प्रदेश डेस्क | Sep 7, 2025 | अर्थ, गृहपृष्ठ, ब्रेकिंग निउज
काठमाडौं, २२ भदौ । एभरेष्ट बैंक लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा सुदेश खालिङ राईलाई दोस्रो कार्यकालका लागि निरन्तरता दिएको छ। भदौ २२ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले व्यवस्थापनमा निरन्तरता कायम गर्ने उद्देश्यले राईलाई पुनः सीईओ नियुक्त गर्ने निर्णय...
by मेरो प्रदेश डेस्क | Sep 7, 2025 | अर्थ, गृहपृष्ठ
काठमाडौं । आइतवार देशको पूँजी बजार नेप्से दोहोरो अंकले घट्दै कमजोर बनेको छ। बजार परिसूचक ११.५२ अंकले घटेर २७०८ बिन्दुमा स्थिर रहँदा लगानीकर्तामाझ निराशा थपिएको छ। बजारमा आज ७९ कम्पनीको शेयर मूल्य बढे पनि १७३ कम्पनीको मूल्य घटेपछि समग्र बजार घटेको हो। यसदिन कुल ४ अर्ब...
by मेरो प्रदेश डेस्क | Aug 30, 2025 | अर्थ, गृहपृष्ठ, विश्व
वासिङ्टन । अमेरिकी पुनरावेदन अदालतले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले विभिन्न देशमाथि लगाएका अधिकांश भन्सार दरलाई अवैध ठहर गरेको छ । वासिङ्टन डीसीस्थित संघीय सर्किटका लागि पुनरावेदन अदालतले शुक्रबार सुनाएको आदेशमा ट्रम्पले लगाएका भन्सार करहरू अन्तर्राष्ट्रिय आपतकालीन...