by meropradesh creator | Jan 31, 2023 | अर्थ, राजनीति, समाज
रामेछाप । जिल्लाको दोरम्बा शैलुङ गाउँपालिकाको गाउँसभा तथा १२ अधिबेशन सम्पन्न भएको छ । गाउँसभाले २ वटा कार्यबिधि पारित गर्नका साथै बजेट संशोधित विनियोजन बिधेयक २०७९ समेत पारित गरेको छ । सोमबार सम्पन्न गाउँसभाले औधोगिक व्यवसाय एन २०७९ र जलस्रोत ऐन २०७९ पारित गरेको छ ।...
by meropradesh creator | Jan 31, 2023 | अर्थ, कृषि, प्रदेश ३
रामेछाप । कृषकहरुलाई वितरण गरिने कृषि अनुदान बर्षेनी मन्थली नगरपालिकावाट लिदै आएका मन्थली नगरपालिकाका कानुन अधिकृत सुदर्शन रायले यसपटक पनि हात पार्न सफल भएका छन् । कानुन अधिकृत रायले नगर प्रमुख र प्रमुख प्रशासकिय अधिकृतलाई आफ्नो प्रभावमा पारेर बर्षेनी कृषकलाई बितरण...
by meropradesh creator | Jan 24, 2023 | अर्थ, शिक्षा, समाज, स्वास्थ्य
रामेछाप । नेपाल बिद्यार्थी संघ रामेछापले मन्थली माध्यमीक बिद्यालयका ३ सय बिद्यार्थीहरुलाई न्यानो कपडा बितरण गरेको छ । चिसोको समयमा बिद्यार्थीलाई बिद्यालय आउन समस्या हुने भएकोले सोइटर बितरण गरेको नेविसंघले जनाएको छ । न्यानो कपडा बितरण कार्यक्रम गर्दै कार्यक्रमका प्रमुख...
by meropradesh creator | Jan 22, 2023 | अर्थ, प्रदेश ३, समाज
रामेछाप । तराईका जिल्लाबाट राजश्व छली गरि अवैद्य तरिकाले लुकाईछिपाई रामेछाप भित्राइएको चुरोट सहित दुई युवालाई प्रहरीले पक्राउ गरेको छ । राजश्व छली गरि चुरोट रामेछाप भित्रयाउँदै गरेको भन्ने सूचनाको आधारमा प्रहरीले मन्थली नगरपालिका–६ सेलेघाट प्रहरी चौकीमा चेकजाँच गर्दा...
by meropradesh creator | Jan 21, 2023 | अर्थ, प्रदेश ३, समाज
रामेछाप । रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा रहेको खानेपानी तथा सरसफाइ डिभिजन नं–४ रामेछापका प्रमुख डिभिजन ईन्जिनियर हुपेन्द्र जोशीले कार्यालयलाई मनोमानी ढंगले सञ्चालन गर्दै आएको छ । प्रमुख जोशीले आफु अनुकुल फाइदा हुने गरी जिम्मेवारी दिने काम गर्दै आएका छन् । आफु...
by meropradesh creator | Jan 19, 2023 | अर्थ, प्रदेश ३, समाज
रामेछाप । कानुन विपरित व्यवसायीसँग मिलेमतोमा अवैद्यानीक रुपमा जिल्लाभर क्रसर उद्योग दर्ता गर्दै आएको घरेलु तथा साना उद्योग कार्यालयलका कर्मचारीले सूचना समेत लुकाउँदै आएका छन् । क्रसर व्यवसायीसँग आर्थिक चलखेलमा परि सरकारी नियम विपरित मनलाग्दी रुपमा जिल्लामा क्रसर...