गौरीशंकर बहुमुखी क्याम्पसको नयाँ भवन बन्दैं

गौरीशंकर बहुमुखी क्याम्पसको नयाँ भवन बन्दैं

रामेछाप । रामेछापको पुरानो सदरमुकाम रामेछापमा रहेको गौरीशंकर बहुमुखी क्याम्पसको नयाँ भवन निर्माण हुने भएको छ । आफ्नो भवन हुदाँ हुदै पठन पाठनमा समस्यामा व्यहोर्दै आएको क्याम्पसले अब भने सुविद्या सम्पन्न भवन पाउँने भएको छ । भवन निर्माणको लागि विश्व विद्यालय अनुदान...
आगामी आर्थिक वर्षको बजेट आज १ बजे सार्वजनिक गरिँदै

आगामी आर्थिक वर्षको बजेट आज १ बजे सार्वजनिक गरिँदै

काठमाण्डौं । संघिय सरकारले आगामी आर्थिक वर्ष २०८१÷०८२ को लागी अर्थमन्त्री वर्षमान पुनले बजेट सार्वजनिक गर्नेछन् । यसका लागि सङ्घीय संसद्को संयुक्त बैठक बोलाइएको छ । बैठक दिउँसो १ बजे बस्नेछ । सहकारीको रकम हिनामिना र अपचलनबारे गठन गर्ने भनिएको संसदीय छानबिन समितिको...
बागमती प्रदेशको नीति तथा कार्यक्रम आज ३ बजे सार्वजनिक हुदैं

बागमती प्रदेशको नीति तथा कार्यक्रम आज ३ बजे सार्वजनिक हुदैं

मकवानपुर । बागमती प्रदेशको आगामी आर्थिक वर्ष २०८१÷०८२ को नीति तथा कार्यक्रम आज जेठ १४ गते प्रस्तुत हुने भएको छ । बागमती प्रदेश सभाका सभामुख भुवन कुमार पाठकले प्रदेश सरकारको आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई सार्वजनिक गर्न दलहरुको सहमति भएको जानकारी दिएका छन् । सोही...
आगलागी पीडितलाई तरुण नेताहरू द्वारा नगद सहित आवश्यक राहत सहयोग

आगलागी पीडितलाई तरुण नेताहरू द्वारा नगद सहित आवश्यक राहत सहयोग

रामेछाप । नेपाली काँग्रेसका तरुण नेताहरूले आगलागी पीडित परिवारलाई नगद सहित आवश्यक सहयोग गरेको छ ।  यही वैशाख २३ गते दोरम्बा शैलुङ्ग गाउँपालिका वडा नम्बर ७ थापागाँउको छेवाङ नाम्गेल तामाङको घरमा एक्कासि आगलागी हुँदा पूर्ण क्षेती भएको थियो । नाम्गेल तामाङको घर पुर्णरुपमा...
डढेलो बाट रामेछापमा ४ हजार पाँच सय हेक्टर वन सखाप ः डढेलोका कारण २ जनाको ज्यान गयो

डढेलो बाट रामेछापमा ४ हजार पाँच सय हेक्टर वन सखाप ः डढेलोका कारण २ जनाको ज्यान गयो

रामेछाप । रामेछापमा डढेलोबाट ४ हजार ५ सय हेक्टर वन सखाप भएको छ । जिल्लामा एम महिनामा एक सय ५५ स्थानमा डढेलो लाग्दा ४ हजार ५ सय हेक्टर वन सखाप भएको डिभिजन बन कार्यालय रामेछापले जनाएको छ । जिल्लामा रहेको आठ स्थानिय तह मध्य सबैभन्दा बढी क्षति दोरम्बा शैलुङ गाउँपालिकामा...
जेठ १ गते नीति तथा कार्यक्रम ल्याउने सरकारको तयारी

जेठ १ गते नीति तथा कार्यक्रम ल्याउने सरकारको तयारी

काठमाडौं । आगामी जेठ १ गत आर्थिक वर्षक २०८१÷०८२ को लागी नीति तथा कार्यक्रम संघीय संसद्मा प्रस्तुत गर्ने सरकारले तयारी थालेको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम जेठ १ गते...