by मेरो प्रदेश डेस्क | Jul 16, 2024 | अर्थ, गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति, समाज
रामेछाप । सुनापति गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०÷८१ अवधिमा सञ्चालन भएका विकास निर्माण र सेवा प्रवाहका बारेमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । सोमबार सम्पन्न भएको सार्वजनिक सुनुवाई कार्यक्रममा गाउँ पालिकाले प्रवाह गरिरहेको सेवा तथा विकास आयोजनाहरुको...
by मेरो प्रदेश डेस्क | Jul 11, 2024 | अर्थ, गृहपृष्ठ, ब्रेकिंग निउज, समाज
रामेछाप । खाँडादेवी गाउँपालिकामा व्यापक अनियमितता भएको अर्को खुलासा भएको छ । गाउँपालिका अध्यक्ष ज्ञान कुमार श्रेष्ठले खाना र खाजामा मात्र नभई पाइपमा समेट घोटाला गरेको खुलेको छ । गाउँपालिका अध्यक्ष श्रेष्ठको तोक आदेशको आधारमा HDPE पाइप २२ हजार ९७५ मिटर रु ३६ रुपैंया...
by मेरो प्रदेश डेस्क | Jul 10, 2024 | अर्थ, गृहपृष्ठ, प्रदेश ३, ब्रेकिंग निउज, राजनीति, समाज
रामेछाप । खाँडादेवी गाउँपालिकामा व्यापक अनियमितता भएको खुलेको छ । गाउँपालिका अध्यक्ष ज्ञान कुमार श्रेष्ठले खाना खाजामा मात्र एक आर्थिक वर्षमा ५९ लाख ७२ हजार २६ रुपैंया खर्च गरेको खुलासा भएको छ । महालेखापरीक्षकको कार्यालयले गरेको परीक्षणमा अध्यक्ष ज्ञानकुमार श्रेष्ठले...
by मेरो प्रदेश डेस्क | Jul 8, 2024 | अर्थ, गृहपृष्ठ, राजनीति, समाज
रामेछाप । रामेछाप नगरपालिकाले घरेलु मदिरा ‘ब्रान्डिङ’ मस्यौदा विद्येयक स्वीकृत गरेको छ । नगरपालिकाले लामो समयको प्रयास पछी आफ्नो नगरमा उत्पदित घरेलु मदिरालाई ‘ब्रान्डिङ’ गर्ने भएको छ । उक्त विद्येयक स्वीकृत भए संगै वैठकले नगरपालिकाको स्थानीय मदिरा उत्पादन,ब्रान्डिङ...
by मेरो प्रदेश डेस्क | Jun 16, 2024 | अर्थ, गृहपृष्ठ, शिक्षा, समाज
रामेछाप । पूर्व विद्यार्थीहरुले प्रयागेश्वर माध्यमिक बिद्यालयका प्रधानाध्यपकको कार्यकक्षलाई आवश्यक पर्ने विभिन्न सामग्रीहरु हस्तान्तरण गरेका छन् ।विद्यालयबाट ०५१ सालमा एसएलसी दिएका पूर्व विद्यार्थीहरुले प्रअ हरिनारायण श्रेष्ठको कार्यकक्षका लागि आवश्यक सोफा, दराज,...
by मेरो प्रदेश डेस्क | Jun 16, 2024 | अर्थ, गृहपृष्ठ, प्रदेश ३, ब्रेकिंग निउज, समाज
रामेछाप । आर्थिक वर्ष २०८१÷०८२ को लागि बागमती प्रदेश सरकारले ६४ अर्बभन्दा बढीको बजेट ल्याएको छ । आगामी वर्षका लागि बागमती प्रदेश सरकारले ६४ अर्ब ५४ करोड ४ लाख रुपैयाँको बजेट ल्याएको हो । आन्तरिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले शनिबार प्रदेश सभामा सरकारको...