काँग्रेस नेता श्रेष्ठको शव यात्रामा उर्लियो मानव सागर

काँग्रेस नेता श्रेष्ठको शव यात्रामा उर्लियो मानव सागर

काठमाण्डौं । नेपाली काँग्रेसका नेता राजनारायण श्रेष्ठको शव यात्रामा मानव सागर नै उर्लिएको छ । हृदयघाटका कारण मंगलबार राति निधन भएका काँग्रेस नेता श्रेष्ठको बिहिबार शवयात्रा पछि पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो । श्रेष्ठको शवयात्रामा मानव सागर नै उर्लिएको थियो ।...
रामेछापमा कुकुरको टोकाइबाट ९ जना घाइते

रामेछापमा कुकुरको टोकाइबाट ९ जना घाइते

रामेछाप । रामेछापको मन्थलीमा बिहिबार कुकुरले टोकेर ९ जना घाइते भएका छन् । रेबिज लागेको आशंका गरिएको कुकुरले टोकेर मन्थली बजार र आसपासका क्षेत्रका ९ जनालाई घाइते बनाएको हो । घाइतेहरु सबैको मन्थली अस्पतालमा उपचार गरिएको छ । घाइतेहरु सवैको अबस्था सामान्य भएको अस्पतालले...
रामेछाप महोत्सवमा ५० हजारले अवलोकन गर्ने आयोजकको दावी

रामेछाप महोत्सवमा ५० हजारले अवलोकन गर्ने आयोजकको दावी

रामेछाप । पौष २६ गते देखी मन्थलीमा हुने वृहत् रामेछाप महोत्सवमा ५० हजार भन्दा बढीले महोत्सव अवलोकन गर्ने आयोजकले जनाएको छ । आज (बिहिबार) पत्रकार सम्मेलन गर्दै रामेछाप उद्योग वाणिज्य सङ्घले रामेछाप लगाएत अन्य जिल्ल बाट ५० हजार भन्दा बढी दशर्कले महोत्सव अवलोकन गर्ने...
छैटौं राष्ट्रपति रनिङसिल्ड प्रतियोगिता रामेछापमा शुरु ११ बिद्यालय सहभागी

छैटौं राष्ट्रपति रनिङसिल्ड प्रतियोगिता रामेछापमा शुरु ११ बिद्यालय सहभागी

रामेछाप । छैटां राष्ट्रपति रनिङसिल्ड प्रतियोगिता २०८० रामेछाप नगरपालिकाले शुरु गरेको छ । मंगलबार बाट रामेछाप बजारको टुँडिखेल मैदानमा शुरु भएको राष्ट्रपति रनिङसिल्ड प्रतियोगितामा पालिका भित्रका ११ वटा माध्यमीक बिद्यालयहरुको सहभागीता रहेका छन् ।बागमति प्रदेशका साँसद...
नेविसंघ इतर पक्षको भेलो विभिन्न १४ बुँदे माग सहित ध्यानाकर्षण पत्र जारी

नेविसंघ इतर पक्षको भेलो विभिन्न १४ बुँदे माग सहित ध्यानाकर्षण पत्र जारी

काठमाण्डौं । नेपाल विद्यार्थी संघ संस्थापन इतर पक्षको बुधबार बसेको भेलाले विभिन्न १४ बुँदे माग सहित ध्यानाकर्षण पत्र जारी गरेको छ । भेलाले बिधि सम्मत तरिकाले सहमति, सहकार्य र एकताका आधारमा १२ औ महाधिबेशन सुनिश्चित गराउने लगायतका माग राखेर १४ बुँदे घोषणा पत्र जारी...