रामेछापमा अनशनरत यादवको स्वास्थ्यमा समस्या 

रामेछापमा अनशनरत यादवको स्वास्थ्यमा समस्या 

रामेछाप । जिल्ला प्रशासन कार्यालय रामेछापको मूल गेटमा श्रीमानको घरमा बस्न पाउनु पर्ने माग गर्दै अनसन बसेकी बिनु यादवको स्वास्थ्यमा समस्या देखा परेको छ । खुल्ला आकाशमुनि चिसोमा लगातार ४ दिन पानी पनि मुखमा नराखी बेसेको कारण स्वास्थ्यमा समस्या देखा परेको मन्थली अस्पतालले...
अनसन तोड्न यादव द्वारा अस्वीकार माग पुरा नभए मूल ढोकामै मर्ने चेतावनी  

अनसन तोड्न यादव द्वारा अस्वीकार माग पुरा नभए मूल ढोकामै मर्ने चेतावनी  

रामेछाप । जिल्ला प्रशासन कार्यालय रामेछापले अनसनरत बिनु यादवलाई अनसन तोड्न गरेको अनुरोध अस्वीकार गरेको छ । यादवले आफ्नो श्रीमान् प्रदीप कठायतको घरमा बस्ने व्यवस्था मिलाई दिन माग गर्दै आइतबार दिउँसो देखि अनसन बस्दै आएकी छिन् ।  जिल्ला प्रशासन कार्यालय रामेछापको मूल...
श्रीमान् सँगै बस्न पाउनु पर्ने भन्दै बिनु यादव आमरण अनशनमा

श्रीमान् सँगै बस्न पाउनु पर्ने भन्दै बिनु यादव आमरण अनशनमा

रामेछाप । जिल्ला प्रशासन कार्यालय रामेछापको गेटमा श्रीमान् कायम गरी श्रीमानको घरमा बस्ने वातावरण मिलाई दिन माग गदै बिनु यादव तिन दिन देखी आमरण अनसनमा बेसेकी छिन् । केही वर्ष अघि रामेछाप नगरपालिका वडा नम्बर १ निवासी प्रदीप कठायत सँग यादवको विवाह भएको थियो । यादव र...
रामेछाप काँग्रेसले सबै वडामा प्रतिनिधि तोक्यो – माघ १६ गते सबै वडामा अभियान 

रामेछाप काँग्रेसले सबै वडामा प्रतिनिधि तोक्यो – माघ १६ गते सबै वडामा अभियान 

रामेछाप । नेपाली काँग्रेस रामेछापले जिल्लामा रहेको ६४ वडामा प्रतिनिधि तोकेको छ । नेपाली काँग्रेसले ६४ वडामा माघ १६ गते काँग्रेस अभियान सञ्चालन गर्न गर्ने गरी प्रतिनिधि चयन गरिसकेको छ । नेपाली काँग्रेसका प्रचार विभाग प्रमुख हिमाल ढुङ्गेलले भने“ पार्टीले सबै वडाका लागी...
इतिहासमा नेपालमा सबैभन्दा बढी रेमिटेन्स अहिले भित्रिएको छ अर्थ सभापति चालिसे

इतिहासमा नेपालमा सबैभन्दा बढी रेमिटेन्स अहिले भित्रिएको छ अर्थ सभापति चालिसे

काठमाण्डौं । नेपाल सरकारका अर्थ समितिका सभापति सन्तोष चालिसेले पछिल्लो यो चार महिनामा इतिहासको सबै भन्दा बढी रेमिटेन्स नेपालमा भित्रिएको बताएका छन् । सांस्कृतिक युवा समाजले आयोजना गरेको सार्वजनिक अभिव्यक्ति तथा नेतृत्व विकासको समापन समारोहमा सहभागीहरूलाई प्रमाणपत्र...