रामेछाप महोत्सव संगै रामेछाप बजारमा चहलपहल

रामेछाप महोत्सव संगै रामेछाप बजारमा चहलपहल

मन्थली । बृहत रामेछाप महोत्सव–२०८० को माहोल ह्वात्तै बढेको छ । महोत्सवको माहोल बढे संगै रामेछापको सदरमुकाम मन्थलीमा दर्शकको उपस्थितले बजारमा चहलपहल बढेको छ ।महोत्सवमा दिनभर उपस्थिति कम देखिएपनि साझ पख भने महोत्सवमा हजारौको भिड लाग्ने गरेको छ । राष्ट्रियस्तरका...
वृहत् रामेछाप महोत्सवको तयारी अन्तिम चरणमा ः मन्थली बजार झिलिमिली

वृहत् रामेछाप महोत्सवको तयारी अन्तिम चरणमा ः मन्थली बजार झिलिमिली

रामेछाप । वृहत् रामेछाप महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । यही पौष २६ गते देखी माघ ७ गते सम्म रामेछापको सदरमुकाम मन्थलीमा सञ्चालन हुने वृहत् महोत्सवको लागी जिल्ला सदरमुकाम झिलिमिली पारिएको छ । मन्थली प्रवेश गर्ने विभिन्न स्थानमा गेट निर्माण गर्नका साथै बजार...
रामेछाप नगरको सार्वजनिक सुनुवाइ ः पहिलो चौमासिकमा २०.८६ प्रतिशत वित्तीय प्रगति 

रामेछाप नगरको सार्वजनिक सुनुवाइ ः पहिलो चौमासिकमा २०.८६ प्रतिशत वित्तीय प्रगति 

रामेछाप । रामेछाप नगरपालिकाले चालु आर्थिक वर्ष २०८०÷८१ को पहिलो चौमासिक अवद्यिसम्म सञ्चालन गरेको विकास निर्माण र सेवा प्रवाहको अवस्थाको बारेमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । बिहीबार सम्पन्न सार्वजनिक सुनुवाइ कार्यक्रममा पहिलो चौमासिक सम्ममा २०.८६...
राष्ट्रपति पौडेलसँग भारतका विदेशमन्त्री जयशंकरको शिष्टाचार भेटवार्ता

राष्ट्रपति पौडेलसँग भारतका विदेशमन्त्री जयशंकरको शिष्टाचार भेटवार्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग भारतका विदेशमन्त्री एस जयशंकरले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । विदेशमन्त्री एस जयशंकरले बिहिवार विहान राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँंग शिष्टाचार भेटवार्ता गर्नुभएको हो । नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय...
गठबन्धनमा कुनै समस्या छैन् ः प्रधानमन्त्री दाहाल

गठबन्धनमा कुनै समस्या छैन् ः प्रधानमन्त्री दाहाल

रामेछाप — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन सरकारमा कुनै पनी समस्या नभएको बताएका छन् । रामेछापको सुनापति गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले यो सरकारले शान्ति प्रक्रिया टुंगोमा पु¥याउनका साथै विकास निर्माणका कार्यलाई अग्रगतिमा...