by मेरो प्रदेश डेस्क | Jan 27, 2024 | गृहपृष्ठ, ब्रेकिंग निउज, शिक्षा, समाज, संसद
रामेछाप । लिखु खोलाले जलाउँदै गरेको लास बगाएको छ । लिखु–२ जल विद्युत् आयोजनाले बिना सूचना एकै पटक ड्याम खोल्दा जलाउँदै गरेको लास बगाएको हो । लास लिएर गएका केही मलामी समेत सम्पर्क विहीन रहेको छ । रामेछापको उमाकुण्ड गाउँपालिका १ गुम्देल बाल्दिङ मा पर्ने लिखु नदीमा...
by मेरो प्रदेश डेस्क | Jan 27, 2024 | गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति, शिक्षा
रामेछाप । जिल्ला सदरमुकाम मन्थलीमा रहेको सहिद स्मृति बहुमुखी क्याम्पसको नयाँ नेतृत्व चयन हुँदै छ । आज (शनिवार) हुने क्याम्पस सभाले नयाँ नेतृत्व चयन गर्ने छ । यस भन्दा अघि भएको क्याम्पस सभाले सर्वसम्मत नेतृत्व चयन गरेको थियो । आज हुने क्याम्पस सभामाले भने सर्वसम्मत...
by मेरो प्रदेश डेस्क | Jan 27, 2024 | गृहपृष्ठ, ब्रेकिंग निउज, शिक्षा, समाज
रामेछाप । नेपाल पत्रकार महासंघ जिल्ला शाखा रामेछापले प्रेस विज्ञप्ति जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी अनिता निरौलाको अभिव्यक्ति प्रति आपत्ति जनाउँदै महासंघले शुक्रवार विज्ञप्ति जारी गरेको हो । नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्री नयाँघरे द्वारा हस्ताक्षर...
by मेरो प्रदेश डेस्क | Jan 25, 2024 | गृहपृष्ठ, स्वास्थ्य
रामेछाप । जिल्ला अस्पतालमा रामेछापले अस्पतालको सेवा सुविधाको बारेमा जानकारी गराएको छ । बुधवार पत्रकार सम्मेलन गरी जिल्ला अस्पताल रामेछापले अस्पताल बाट दिँदै आएको सेवा सुविधा बारे जानकारी गराएको छ । जिल्ला अस्पताल रामेछापले काठमाण्डौंको मंहगो अस्पतालमा नभएका यन्त्र...
by मेरो प्रदेश डेस्क | Jan 25, 2024 | गृहपृष्ठ, ब्रेकिंग निउज, समाज, स्वास्थ्य
रामेछाप । जिल्ला प्रशासन कार्यालय रामेछापले अमरन आशनमा बसेकी बिनु यादवलाई पत्र लेखेको छ । जिल्ला प्रशासन कार्यलय रामेछापले यादवलाई लेखेको पत्रमा भनेको छ । तपाई बिनु यादवले आफ्नो श्रीमानको घरमा बस्न पाउँ भनी निबेदन दिनु भएको थियो । जस अनुसार जिल्ला सुरक्षा समितिको...