आगलागी बाट रामेछापमा एक वृद्ध घाइते 

आगलागी बाट रामेछापमा एक वृद्ध घाइते 

रामेछाप । मन्थली नगरपालिका वडा नम्बर ९ पुराना गाउँमा आगलागीमा परी ८५ वर्षीय वृद्धलालमाया तामाङ घाइते भएकी छिन् । बारीको कान्लामा झ्यास पोल्न बालेको आगो शरीरमा सल्किँदा घाइते भएकी तामाङलाई हेलिकप्टर मार्फत उपचारको लागी काठमाण्डौं लगिएको छ बिहीबार आफ्नै बारीमा सुकेको...
सहकारी ठगीको विषयमा संसदीय छानबिन समिति गठन गर्न काँग्रेसको माग ः सत्तापक्ष संसदीय छानबिन समिति गठन नगर्ने अडानमा

सहकारी ठगीको विषयमा संसदीय छानबिन समिति गठन गर्न काँग्रेसको माग ः सत्तापक्ष संसदीय छानबिन समिति गठन नगर्ने अडानमा

काठमाडौँ । नेपाली काँग्रेसले सहकारी ठगीको विषयमा संसदीय छानबिन समिति गठन गर्न माग गरेको छ । सरकारले भने सहकारी ठगीको विषयमा संसदीय छानबिन समिति गठन नगर्ने बताई सकेको छ । सहकारी ठगीको विषयमा संसदीय छानबिन समिति गठनको माग गर्दै नेपाली काँग्रेसले मङ्गलवार बसेको...
दक्षिण कोरियामा बहुमत सहित विपक्षी गठबन्धन विजय

दक्षिण कोरियामा बहुमत सहित विपक्षी गठबन्धन विजय

काठमाडौं । दक्षिण कोरिया भएको संसदीय निर्वाचनमा विपक्षी गठबन्धनले बहुमत सहित जित हासिल गरेको छ । बुधबार ३०० सिटका लागि भएको निर्वाचनमा विपक्षी नेता ली जे–म्युङ्ग नेतृत्वको डेमोक्रेटिक पार्टी (डीपी)सहितको गठबन्धनले १७५ सिट सिट प्राप्त गर्दै बहुमत सहित जितेको कोरियाका...
प्रमुख दलहरू भ्रष्टाचार छानबिन गर्न सैद्धान्तिक रूपमा एकै ठाउँ 

प्रमुख दलहरू भ्रष्टाचार छानबिन गर्न सैद्धान्तिक रूपमा एकै ठाउँ 

रामेछाप । नेपालका प्रमुख राजनीतिक दलहरू भ्रष्टाचार छानबिन गर्न सैद्धान्तिक रूपमा एक ठाउँमा देखिएका छन् । ठुला सबै राजनितिकदलहरु सैद्धान्तिक रूपमा जुनसुकै कालखण्डमा भएका भ्रष्टाचारको छानबिन गरी दोषीलाई कारबाही गर्ने सङ्कल्पमा  रहेका छन् । प्रमुख प्रतिपक्षी काँग्रेसले...
तीन सैनिकको डँडेलो नियन्त्रणको क्रममा मृत्यु

तीन सैनिकको डँडेलो नियन्त्रणको क्रममा मृत्यु

काठमाण्डौं । डोल्पाको ठूलिभेरी नगरपालिका–४ मा रहेको मष्टा सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा घाइते भएका चार सैनिक मध्ये तीनको मृत्यु भएको छ ।  आगो निभाउने क्रममा घाइते भएका जुम्लाको तातोपानी गाउँपालिका–४ घर भई देवीदत्त गण  दुनैमा कार्यरत २८ वर्षीय सैनिक जवान...