संसदीय दलको बैठक भोली बस्दै कांग्रेस

संसदीय दलको बैठक भोली बस्दै कांग्रेस

काठमाडौं । नेपाली काँग्रेस संसदीय दलको बैठक आइतबार(भोली) बस्ने भएको छ । आइतबार बिहान साढे ७ बजे संसदीय दल कार्यसमितिको बैठक बोलाएको सूचना मार्फत जानकारी दिएको छ । कांग्रेसको संसदीय दलको बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यहरु रहनेछन् । संसदीय दलको कार्यसमितिमा भने...
विशाल खत्री पत्रकारिता पुरस्कार’बाट पत्रकार महत सम्मानित

विशाल खत्री पत्रकारिता पुरस्कार’बाट पत्रकार महत सम्मानित

काठमाण्डौं । ‘विशाल खत्री पत्रकारिता पुरस्कार’ बाट नेपाल पत्रकार महासङ्घ काठमाण्डौं शाखाले तरुण दैनिक डटकमका सम्पादक कालिका बहादुर महतलाई सम्मान गरेको छ । काठमाडौँ शाखाको १२ औँ अधिवेशनका अवसरमा सम्पादक महतलाई पुरस्कार राशि सहित सम्मान गरेको हो । शाखाका पूर्व...
सिन्धुलीमा मत गणना सम्पन्न – एमाले अध्यक्षमा श्रेष्ठ विजयी

सिन्धुलीमा मत गणना सम्पन्न – एमाले अध्यक्षमा श्रेष्ठ विजयी

रामेछाप । नेकपा एमाले सिन्धुलीको अध्यक्षमा महेन्द्रदेव श्रेष्ठ विजयी भएका छन् । चैत २६ गते सुरु भएको एमाले आठौँ अधिवेशनमा तेस्रो दिन शुक्रवार मतदान भएको थियो मतदान सकिए सँगै भएको मतगणनामा श्रेष्ठ प्रतिद्वन्द्वी वर्तमान अध्यक्ष कुमारबहादुर कार्की  (रामकुमार)लाई पराजित...
भोली देखी काठमाण्डौंको ठमेल र दरबारमार्ग २४ घण्टा खुला हुने

भोली देखी काठमाण्डौंको ठमेल र दरबारमार्ग २४ घण्टा खुला हुने

काठमाडौँ । भोली देखी काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेल र दरबारमार्ग २४ सैँ घण्टा खुल्ला हुने भएको छ । बिहीबार ठमेल पर्यटन विकास परिषद् र दरबारमार्ग विकास बोर्डले संयुक्त पत्रकार सम्मेलन गर्दै नयाँ वर्ष अर्थात वैशाख १ गतेदेखि ठमेल र दरबारमार्ग २४ सै घण्टा खुल्ला...
तरुण दल रामेछाप द्वारा आगलागी पीडितलाई पानी ट्याङ्की

तरुण दल रामेछाप द्वारा आगलागी पीडितलाई पानी ट्याङ्की

 रामेछाप । नेपाल तरुण दल रामेछापले रामेछाप नगरपालिका ९ टार गाउँका  आगोलागि पीडितलाई पानी ट्याङ्की सहयोग गरेको छ ।  चैत १ गते भएको आगलागीबाट उक्त स्थानमा १३ घर जलेर नष्ट भएको थियो । नेपाली काँग्रेसको भातृ संस्था नेपाल तरुण दल रामेछापले बिहीबार पीडितहरूको घरमा पुगेर...