by मेरो प्रदेश डेस्क | May 6, 2024 | गृहपृष्ठ, प्रदेश ३, ब्रेकिंग निउज, शिक्षा, संसद
काठमाण्डौं । नेवाः÷तामाङ भाषा बागमती प्रदेशमा आजबाट सरकारी कामकाजी भाषाको रुपमा लागु हुदैं छ । बागमाती प्रदेश सरकारले आजबाट औपचारिक रूपमा नेवाः (नेपाल) र तामाङ भाषा सरकारी काम काजको भाषाको रुपमा कार्यान्वयन गर्न लागेको हो । गत असोज २२ गते बागमती प्रदेश सभाबाट ‘प्रदेश...
by मेरो प्रदेश डेस्क | May 6, 2024 | गृहपृष्ठ, प्रदेश ३, राजनीति, संसद
रामेछाप । बागमती प्रदेश सरकारले आगलागीको कारण ज्यान गएकाहरुका आफन्तलाई एक लाख दिने भएको छ । आइतबार बसेको बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिए । बैठकले केही दिनअघि प्रदेशको ललितपुर र रामेछाप...
by मेरो प्रदेश डेस्क | May 6, 2024 | Uncategorized
सन्जिब दुलाल काठमाडौँ । होटेल तथा पर्यटन व्यवसायमा सर्भिस चार्जको अन्त्य सँगै श्रमिकहरू पलाएन हुन बाध्य भएको सरोकारवालाहरूले बताएका छन् । नेपालका होटेल तथा पर्यटन क्षेत्रमा श्रमिकहरूको सेवा शुल्क, रोजगारीको सुरक्षा तथा क्षेत्रगत सामूहिक सौदाबाजी विषयक अन्तरक्रिया...
by मेरो प्रदेश डेस्क | May 6, 2024 | गृहपृष्ठ, राजनीति, समाज
रामेछाप । नेकपा एमाले रामेछापको नवौँ जिल्ला अधिवेशन यहि बैशाख २६ गते देखी २८ गते सम्म जिल्ला सदरमुकाम मन्थलीमा रहेको तीनलाल पर्यटकीय पार्कमा हुने भएको छ । तिन दिन सम्म चल्ने अधिबेशनले नयाँ नेतृत्व समेत चयन गर्ने भएको छ । अधिबेशनमा भूगोल, विभाग र मनोनीत गरी ७०० जना...
by मेरो प्रदेश डेस्क | May 3, 2024 | अर्थ, गृहपृष्ठ, प्रदेश ३
काठमाण्डौं । बजेट अधिबेशन आह्वान गर्ने बागमती प्रदेशको सर्वदलीय बैठकले निर्णय गरेको छ ।प्रदेश सभाको बजेट अधिवेशन बैठक आह्वान गर्ने निर्णय उक्त बैठकले गरेको छ । शुक्रबार बसेको सर्वदलीय बैठकले प्रदेश सभा बैठक यही वैशाख ३१ गते बस्ने गरी प्रदेश सरकार समक्ष प्रस्ताव पेश...