मिस नेपाल वर्ल्ड आश्मा कुमारी केसीद्वारा उद्घाटन हुने ‘अल्ट्राभोइलेट राइड: काठमाडौंदेखिधुलिखेलसम्म

मिस नेपाल वर्ल्ड आश्मा कुमारी केसीद्वारा उद्घाटन हुने ‘अल्ट्राभोइलेट राइड: काठमाडौंदेखिधुलिखेलसम्म

‘अल्ट्राभोइलेट राइड’ कार्यक्रम जेष्ठ ३१ गते (शनिबार) आयोजना हुँदैछ। उक्त राइडको उद्घाटन मिस नेपाल वर्ल्ड २०२४ आश्मा कुमारी केसीले गर्नेछिन्। कार्यक्रमको सुरुवातमा, बिहान ७:०० बजेदेखि ८:०० बजेसम्म नक्सालस्थित अल्ट्राभोइलेट शोरूममा मिस नेपाल आश्मा केसीसँग विशेष भेटघाट...
मन्थली नगरपालिकाका सबै १४ वडा आज बालमैत्री घोषणा हुँदै, नगरस्तरीय मान्यता असारभित्रको लक्ष्य

मन्थली नगरपालिकाका सबै १४ वडा आज बालमैत्री घोषणा हुँदै, नगरस्तरीय मान्यता असारभित्रको लक्ष्य

रामेछाप जिल्लाको सदरमुकाम समेत रहेको मन्थली नगरपालिकाका सबै १४ वटै वडा आज एकैसाथ बालमैत्री वडाको रूपमा घोषणा हुँदैछन्।नगरपालिकाका सूचना अधिकारी तथा महाशाखा प्रमुख हेमन्त बुढाथोकीका अनुसार, सबै वडाले बालमैत्री स्थानीय शासन (CFLG) अन्तर्गत निर्धारण गरिएका ५१ वटा सूचकहरू...
रामेछापको बोलङबोलङमा भिनाजुको खुकुरी प्रहारमा सालोको हत्या, अभियुक्त पक्राउ

रामेछापको बोलङबोलङमा भिनाजुको खुकुरी प्रहारमा सालोको हत्या, अभियुक्त पक्राउ

रामेछाप नगरपालिका–४, हिमगंगा बोलङबोलङमा मंगलबार दिउँसो भएको एक दर्दनाक घटनामा आफ्नै भिनाजुले सालोको खुकुरी प्रहार गरी हत्या गरेका छन्। ५३ वर्षीय लवकुमार थापा मगर घरमा नानीहरू हेरिरहेका बेला भिनाजुले धारिलो हतियार प्रहार गर्दा घटनास्थलमै उनको मृत्यु भएको हो।...
रामेछाप नगरपालिकाका ९ वडालाई एकैदिन बालमैत्री घोषणा, बाल अधिकार सुनिश्चिततर्फ महत्वपूर्ण कदम

रामेछाप नगरपालिकाका ९ वडालाई एकैदिन बालमैत्री घोषणा, बाल अधिकार सुनिश्चिततर्फ महत्वपूर्ण कदम

रामेछाप .- ‘बालबालिकामा गरिएको लगानी, ल्याउँछ सुनौलो विहानी’ भन्ने मूल नाराका साथ रामेछाप नगरपालिकाका सबै ९ वडाहरूलाई मंगलबार एकैसाथ बालमैत्री वडा घोषणा गरिएको छ। नेपाल सरकारले सन् २०३० सम्म देशलाई बालमैत्री राष्ट्र बनाउने लक्ष्य लिएको छ। सोही दिशामा रामेछाप...
विश्वकप लिग २: नेपाल र नेदरल्याण्ड्सबीच रोमाञ्चक भिडन्त आज

विश्वकप लिग २: नेपाल र नेदरल्याण्ड्सबीच रोमाञ्चक भिडन्त आज

२७ जेठ, काठमाडौं ।आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत स्कटल्याण्डमा जारी एकदिवसीय शृंखलाको अन्तिम खेलमा आज नेपाल र नेदरल्याण्ड्स आमनेसामने हुँदैछन्। खेल नेपाली समयअनुसार अपराह्न ३:४५ बजे डुन्डीमा सुरु हुनेछ। नेपालले यस शृंखलामा हालसम्म तीन खेल खेलिसकेको छ।...