by मेरो प्रदेश डेस्क | Jun 13, 2026 | अर्थ, ब्रेकिंग निउज
बैंकिङ कसुर (चेक अनादर) तथा ठगी मुद्दामा सेफ सन्तोष साह पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको विशेष टोलीले उनलाई महोत्तरीबाट नियन्त्रणमा लिएको हो । कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सन्तोष खड्काका अनुसार साहलाई गएराति पक्राउ गरिएको...
by मेरो प्रदेश डेस्क | Jun 11, 2026 | अर्थ, गृहपृष्ठ, रामेछाप विषेश, समाज
सरकारी बजेट सिध्याउन र भित्तामा झुन्ड्याउने प्रमाणपत्र बाँड्न मात्रै तालिम गरिन्छ भन्ने आम बुझाइलाई रामेछापको सुनापति गाउँपालिकाले चिरेको छ। गाउँपालिकाले आयोजना गरेको युवा लक्षित हलुका सवारी चालक तालिमको परिणाम दुरुस्तै देखियो, जहाँ तालिम सकिदासम्म १५ जना युवाहरूले...
by मेरो प्रदेश डेस्क | Jun 10, 2026 | गृहपृष्ठ, रामेछाप विषेश, समाज
रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले आफ्नो एक वर्षे कार्यकाल शान्ति सुरक्षा कायम गर्न, नागरिक सन्तुष्टि दिलाउन र विपद् व्यवस्थापनमा पूर्ण रूपमा सफल रहेको दाबी गर्नुभएको छ। सप्तरी सरुवा भई जान लाग्नुभएका प्रजिअ थापाले सञ्चारकर्मीहरूसँगको बिदाइ भेटघाटमा...
by मेरो प्रदेश डेस्क | Jun 8, 2026 | गृहपृष्ठ, रामेछाप विषेश, स्वास्थ्य
रामेछाप नगरपालिकाको रामपुर स्वास्थ्य चौकीले किशोरकिशोरीहरूको स्वास्थ्य र मनोविज्ञानलाई प्राथमिकता दिँदै विशेष सेवा सुरु गरेको छ। आवश्यक सम्पूर्ण मापदण्ड र गुणस्तर पूरा गरेपछि रामपुर स्वास्थ्य चौकीलाई औपचारिक रूपमा ‘किशोरकिशोरी मैत्री स्वास्थ्य संस्था’...
by मेरो प्रदेश डेस्क | Jun 8, 2026 | गृहपृष्ठ, राजनीति, शिक्षा
धरान उपमहानगरपालिकाका पूर्वमेयर तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ (हर्कराज राई) ट्राफिक नियम उल्लंघनको कसुरमा कारबाहीमा परेका छन्। सामाजिक सञ्जालमा उनले एक हातले मोबाइल समातेर भिडिओ खिच्दै बाइक चलाएको दृश्य सार्वजनिक भएपछि तीव्र जनगुनासो बढेको थियो। यसरी...