by मेरो प्रदेश डेस्क | May 5, 2026 | खेलकुद
रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिकामा आगामी वैशाख २४ गतेदेखि ‘अध्यक्ष/उपाध्यक्ष कप खुल्ला पुरुष भलिबल प्रतियोगिता-२०८३’ आयोजना हुने भएको छ । लिखु तामाकोशी गाउँपालिका खेलकुद विकास समिति, धोबीको आयोजनामा हुन लागेको उक्त प्रतियोगिता वैशाख २६ गतेसम्म सञ्चालन हुनेछ ।...
by मेरो प्रदेश डेस्क | May 2, 2026 | गृहपृष्ठ, समाज
सल्यानमा जिल्ला प्रहरी कार्यालयको नयाँ भवन निर्माणका लागि जग खन्ने क्रममा ठुलो परिमाणमा बम र विस्फोटक पदार्थ फेला परेको छ। शारदा नगरपालिका–३ स्थित कार्यालय परिसरमा उत्खनन गर्दा ८२ थान सकेट बम, तीन थान सुतली बम र एउटा बोतल बम गरी जम्मा ८६ थान बम फेला परेका हुन्।...
by मेरो प्रदेश डेस्क | May 2, 2026 | गृहपृष्ठ, प्रदेश ३, ब्रेकिंग निउज, वन तथा वातावरण
युवराज श्रेष्ठ काठमाडौँ । बागमती प्रदेश सरकारले प्रदेशभित्रका पर्यटकीय सम्भावनालाई व्यवस्थित विकास गर्न ‘एक निर्वाचन क्षेत्र, एक पर्यटकीय गन्तव्य’ अवधारणाअन्तर्गत अध्ययन सुरु गर्ने भएको छ । प्रदेशको १५ वर्षे पर्यटन रणनीतिक योजना कार्यान्वयनका क्रममा चालु आर्थिक वर्षमै...
by मेरो प्रदेश डेस्क | Apr 30, 2026 | गृहपृष्ठ, रामेछाप विषेश, समाज
रामेछापको उमाकुण्ड गाउँपालिकाले चण्डी स्याँदर पर्वको अवसरमा आज बिहीबार पालिकाभर सार्वजनिक बिदा दिएको छ ।गाउँ कार्यपालिकाको बुधबार बसेको बैठकले सुनुवार, किराँतलगायत अन्य समुदायले विशेष रूपमा मनाउने यस पर्वको सम्मानस्वरूप स्थानीय बिदा दिने निर्णय गरेको थियो...
by मेरो प्रदेश डेस्क | Apr 28, 2026 | गृहपृष्ठ, जल तथा मौसम, वन तथा वातावरण
जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले मंगलबार मुलुकका धेरैजसो भूभागमा मेघगर्जन र चट्याङसहित वर्षा हुने प्रक्षेपण गरेको छ। तराईका समथर मैदानदेखि उच्च हिमाली भेगसम्म नै वर्षाको प्रभाव रहने अनुमान गरिएको छ। विशेषगरी भैरहवा, सिमरा, जनकपुर र...