साफ यू–१७ महिला च्याम्पियनसिप : नेपाल आज बंगलादेशसँग भिड्दै

साफ यू–१७ महिला च्याम्पियनसिप : नेपाल आज बंगलादेशसँग भिड्दै

काठमाडौं, ८ भदौ – भुटानमा जारी साफ यू–१७ महिला च्याम्पियनसिपमा नेपालले आज बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ। खेल नेपाली समयअनुसार साँझ पौने ६ बजे थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा सुरु हुनेछ। नेपाल र बंगलादेश दुवैले हालसम्म समान २ खेल खेल्दा १ जित र १ हारको नतिजा...
गोकुलगंगा गाउँपालिका जिल्लामै पहिलो : लिजा स्वमूल्याङ्कनमा उल्लेखनीय सुधार

गोकुलगंगा गाउँपालिका जिल्लामै पहिलो : लिजा स्वमूल्याङ्कनमा उल्लेखनीय सुधार

रामेछाप । रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका यस वर्षको स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा) मा जिल्लामै पहिलो स्थानमा उक्लिन सफल भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को नतिजा अनुसार गोकुलगंगाले...
मन्थली नगरपालिका- १० मा शिविर सम्पन्न

मन्थली नगरपालिका- १० मा शिविर सम्पन्न

मेरो प्रदेश डेक्समन्थली, भाद्र ७ रामेछापको मन्थली नगरपालिका वडा नम्बर १० चनखुमा शनिबार निःशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ । पशुधनको सुरक्षामा सहयोग पुर्याउने उदेश्यले नेपाल पाराभेटेरिनरी एन्ड लाइभस्टक एसोसिएसन जिल्ला कार्य समिति, रामेछापद्वारा आयोजित शिविर...
प्रेस चौतारी रामेछापको अन्तरक्रियासँगै तिज कार्यक्रम सम्पन्न

प्रेस चौतारी रामेछापको अन्तरक्रियासँगै तिज कार्यक्रम सम्पन्न

मेरो प्रदेश डेक्समन्थली, भाद्र ७रामेछापको सदरमुकाम मन्थलीमा शनिबार महिला आन्दोलन तथा तिज विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । शुभकामना आदानप्रदानसँगै महिला आन्दोलनबारे सचेतना प्रवाह गर्न प्रेस चौतारी नेपाल, जिल्ला कमिटि रामेछापले आयोजना गरेको सो कार्यक्रम...
परराष्ट्रमन्त्री राणा र भियतनामकी उपराष्ट्रपति सुआनबीच भेटवार्ता

परराष्ट्रमन्त्री राणा र भियतनामकी उपराष्ट्रपति सुआनबीच भेटवार्ता

काठमाडौँ । नेपाल र भियतनामबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० औँ वार्षिकोत्सवको अवसरमा भियतनामकी उपराष्ट्रपति भो थि आन सुआन तीन दिने औपचारिक भ्रमणका लागि नेपाल आइपुग्नुभएको छ। उपराष्ट्रपति रामसहायप्रसाद यादवको निमन्त्रणामा नेपाल भ्रमणमा आएकी सुआनलाई आज त्रिभुवन...